सुनसरीमा भएका दुई दुर्घटनामा दुई जनाकै मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । सुनसरीका विभिन्न दुई ठाउँमा भएको दुर्घटना हुँदा २ जनाकै मृत्यु भएको छ। प्रहरीका अनुसार इटहरी र दुहबीमा दुर्घटना भएको हो।कोशी राजमार्ग अन्तर्गत इटहरी उपमहानगरपालिका– १३ कालीमन्दिर नजिकै प्र १–०२–०४८ प ३४९७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटनामा परेको थियो। उत्तरतर्फ जाँदै गरेको मोटरसाईकललाई प्र १–०१–००२ त ०२४९ नम्बरको ट्याक्टरले ठक्कर दिदा […]

पुरा पढ्नुहोस्

मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का

हालखबर मिडिया डेक्स,काठमाडौं ।पुस ४ बिहिबार । मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ स्३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४।७ म्याग्निच्युडको भूकम्प गएको हो । आसपासका जिल्लामा समेत धक्काको महसुस गरिएको थियो । यसअघि हिजो मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४।१ रेक्टर […]

पुरा पढ्नुहोस्

मुम्बईमा डुंगा पल्टिँदा १३ जनाको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ। गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगा दिउँसो सवा ३ बजेतिर दुर्घटना भएको हो। हिन्दुस्तान टाइम्सका अनुसार […]

पुरा पढ्नुहोस्

बाहिरियो हिरासतमा रवि सुतिरहेको तस्वीर, रास्वपा नेताको आपत्ति

हालखबर मिडिया डेक्स,काठमाडौंपुस ४ बिहिबार । काठमाडौं । प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको तस्वीरमा उनी सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ । प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् […]

पुरा पढ्नुहोस्

रुसले बनायो क्यान्सरविरुद्धको खोप

हालखबर मिडिया डेक्स,काठमाडौंपुस ४ बिहिबार । रुसले क्यान्सरको खोप निर्माण गरेको छ। रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। भ्याक्सिनको नाम भने राखिएको छैन। रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ। । सरकारले उक्त खोप सन् २०२५ को सुरुमा […]

पुरा पढ्नुहोस्

एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ ९एनजी० आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो […]

पुरा पढ्नुहोस्

रुकुमपूर्वमा अटोरिक्सा दुर्घटनामा एक बालकको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौमंसिर २६,बुधबार । रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, खोपिचारमा गएराति अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। राति करिब ११ बजेको समयमा रुकुमकोटतर्फ आउँदै गरेको अटो रिक्सा दुर्घटनामा परी चालकसहित ४ जना घाइतेसमेत भएका छन्। लु प ०२००१ ह ०३५० नम्बर अटो दुर्घटना हुँदा सिस्ने गाउँपालिका–६ कि १२ वर्षीया बिष्णु बुढाको जिल्ला अस्पताल […]

पुरा पढ्नुहोस्

शीर्षको लडाइमा जनकपुर र सुदूरपश्चिम

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २६ बुधबार । नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले आज बिहान बिहान एकअर्काको सामना गर्दैछन्। मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुर र सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेको सुदूरपश्चिम रोयल्स यी दुई टोली जारी एनपिएलकै हाइलाइटेड टोलीहरु हुन्। जनकपुर र सुदूरपश्चिमको खेलमा समर्थकहरु बाक्लो रुपमा त्रिवि मैदान ओर्लिन्छन्। जारी प्रतियोगितामा जनकपुर अपराजित […]

पुरा पढ्नुहोस्

सुनको मूल्य एकैदिन तोलामा २१ सयले बढ्यो

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५, मंगलबार । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । सोमबार ९हिजो० छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार […]

पुरा पढ्नुहोस्

घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५,मंगलबार । बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् । घरमा काम गर्ने किशोरीलाई बलात्कार गरेको आरोपमा शिवाकोटी पक्राउ परेका छन् । पूर्वमेयरको घरमा काम गर्ने किशोरीले बलात्कार गरेको आरोपमा कांकरभिट्टटास्थित एक संस्थामा जानकारी गराए लगत्तै उनी विरुद्ध जाहेरी परेको हो । जबरजस्ती करणी अभियोगमा जाहेरी परेको प्रहरीले जनाएको छ । […]

पुरा पढ्नुहोस्