चोभारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५ मंगलबार । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौँ महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । उनले आफूलाई जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो […]

पुरा पढ्नुहोस्

चन्द्रपुरको जंगलमा स्कारपियो दुर्घटनामा मृत्यु हुने आठै जना सिरहाका

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५ मंगलबार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित धन्सार–लमाहा खण्डमा मंगलबार बिहान स्कर्पियो दुर्घटना हुँदा मृत्यु हुने आठै जना सिरहाका रहेको प्रहरीले पुष्टि गरेको छ। मृत्यु हुने अर्नामा गाउँपालिका–३ बंठियाटोलका ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया रामकुमारी महरा, ५५ वर्षीया महगींदेवी महरा, ६२ वर्षीया फुलमन्तिदेवी […]

पुरा पढ्नुहोस्

एनपिएलः आज दुई खेल हुने

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५, मंगलबार । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो जनकपुर बोल्ट्स देखिएको छ। जनकपुर बोल्टस्ले […]

पुरा पढ्नुहोस्

रूखले किच्दा एकजनाको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५, मंगलबार । गोलिया काठ काट्ने क्रममा रूखले किच्दा एकजनाको मृत्यु भएको छ। हलेसी तुवाचुङ नगरपालिका( १० अर्खौलेस्थित ढाडगाउँमाका १८ वर्षीय मिलन दमाईको मृत्यु भएको हो। रावाबेँसी गाउँपालिका २ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित निजी वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार घटनास्थलमै उनको मृत्यु भएको हो […]

पुरा पढ्नुहोस्

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५,मंगलबार । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानून न्याय […]

पुरा पढ्नुहोस्

गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका युवक पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४,सोमबार । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ […]

पुरा पढ्नुहोस्

हुम्लामा हिमपात

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४,सोमबार । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको खबर छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै […]

पुरा पढ्नुहोस्

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४ सोमबार । डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास परिणाममुखी हुन नसक्दा मुलुकमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ। भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय […]

पुरा पढ्नुहोस्

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ३३ औं शाक्यमोन्लम पूजा सुरु

हालखबर मिडिया डेक्स,काठमाडौं२४ मंसिर, सोमबार । बुद्धजन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा ८ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा शुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षसम्म रोकिएको थियो । ४१ औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितीमा […]

पुरा पढ्नुहोस्

चितवनले हरायो लगातार तीन खेल जितेको सुदूरपश्चिमलाई

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो। चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो। सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो। आइतबार […]

पुरा पढ्नुहोस्