थाहामा पहिलोपटक नगरस्तरीय क्रिकेट प्रतियोगिता, युवाहरूमा उत्साहको लहर

काठमाडौ ,२०८२ /१२/२० थाहा नगरपालिका क्षेत्रमा पहिलोपटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा हुने यो प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गर्न आयोजकले अनुरोध गरेको छ। सहभागी हुन थाहा नगरपालिकाको स्थायी […]

पुरा पढ्नुहोस्

५६ लाख किलोभन्दा बढी एलपी ग्यास आयात, तर बजारमा अभाव

काठमाडौँ २०८२/१२/०२ वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो सात दिनमा नेपालका लागि ५६ लाख किलोभन्दा बढी एलपी ग्यास आयात भएको तथ्यांक सार्वजनिक भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारतबाट उक्त परिमाणमा ग्यास नेपाल भित्रिएको हो। यति ठूलो परिमाणमा ग्यास आयात हुँदा पनि बजारमा भने ग्यास अभावको गुनासो जारी रहेको छ। उपभोक्ताहरूले विभिन्न स्थानमा ग्यास सिलिन्डर पाउन कठिन […]

पुरा पढ्नुहोस्

डा. बाबुराम भट्टराईलाई पितृशोक-

पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। उहाँका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ। निकट स्रोतका अनुसार केही दिनदेखि उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। उपचारका लागि बाँसबारीस्थित न्युरो हस्पिटलमा भर्ना गराइएको थियो। अस्पतालमै उपचारकै क्रममा उहाँको निधन भएको हो। स्व. […]

पुरा पढ्नुहोस्

परिवर्तनको सन्देश बोकेर देशव्यापी अभियान –

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह फागुनको पहिलो हप्तादेखि देशव्यापी दौडामा निस्कँदै छन्। सातै प्रदेशमा ठूला सभाहरू आयोजना गर्दै जनताको बीचमा पुग्ने उनीहरूको तयारीले देशको राजनीतिक माहोलमा नयाँ तरङ्ग ल्याउने संकेत गरेको छ। राजनीतिप्रति जनआस्था घटिरहेको, परम्परागत दलहरूप्रति निराशा बढिरहेको यस समयमा, रवि र बालेनको संयुक्त उपस्थितिले परिवर्तनको अपेक्षा बोकेका […]

पुरा पढ्नुहोस्

बाँके जङ्गलमा कार दुर्घटना, एकको मृत्यु, तीन घाइते –

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जङ्गलमा बुधबार बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। काँकडभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको लु ३ च ५४७२ नम्बरको कार बाँके जङ्गलको तेस्रो लच्का क्षेत्रमा राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सनमा अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परेका घाइतेहरूलाई तत्काल उद्धार गरी […]

पुरा पढ्नुहोस्

भाइरल जुत्ताको प्रतीक बोकेका प्रकाश बोहरा अस्पतालबाट डिस्चार्ज –

जेनजी आन्दोलनले देशमा चेतनाको नयाँ तरंग ल्याएको छ। यही आन्दोलनका क्रममा घाइते भएका प्रकाश बोहरा आज उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। उनको डिस्चार्ज केवल व्यक्तिगत स्वास्थ्यको खबर मात्र होइन, त्यो आन्दोलनले जन्माएको मानवीय कथा र सामाजिक सन्देशको निरन्तरता पनि हो। आन्दोलनको दौरान बोहराले लगाएको जुत्ता सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यो जुत्ता कुनै साधारण वस्तु […]

पुरा पढ्नुहोस्

प्रभु बैंकमा नयाँ नेतृत्व, अपेक्षा र जिम्मेवारी–

नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण स्थान ओगटेको प्रभु बैंकले आफ्नो नेतृत्वमा नयाँ अध्याय सुरु गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैंठकले अनुभवी बैंकर सुमन शर्मालाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंकिङ क्षेत्र अहिले चुनौती र अवसर दुवैको संगममा छ । तरलता अभाव, बढ्दो प्रतिस्पर्धा, […]

पुरा पढ्नुहोस्

जनआन्दोलनको घाउ र जनताको सम्मान—

जेन्जी आन्दोलनका क्रममा घाइते भएका पवन शाही अस्पतालबाट उपचार पछि घर फकिँदा कालिकोटका स्थानीयले उनलाई बाजासहित भव्य स्वागत गरेका छन् । यो दृश्य केवल स्वागतको औपचारिकता होइन, यो एउटा जनआन्दोलन प्रतिको जनसमर्थन र घाइते योद्धाप्रतिको सम्मानको प्रतिक हो । आन्दोलनमा घाइते हुनु दुर्भाग्य हो, तर अन्यायविरुद्ध आवाज उठाउँदा लागेको गौरवको चिन्ह पनि हो । पवन […]

पुरा पढ्नुहोस्

लोकतन्त्रको सुरक्षामा सेना-

आगामी निर्वाचनलाई शान्त, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सरकारले भोलि बुधबारदेखि देशभर ७९ हजार ७ सय २७ जना नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण अभ्यास मानिने निर्वाचनको सुरक्षामा सेनाको यो उपस्थितिले राज्यको प्रतिबद्धता र गम्भीरता स्पष्ट रूपमा देखाएको छ। निर्वाचन केवल मतपत्र हाल्ने प्रक्रिया मात्र होइन, जनताको सार्वभौम अधिकारको […]

पुरा पढ्नुहोस्

घोषणापत्र मात्र होइन, भरोसाको परीक्षा-

स्वर्णिम वाग्लेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी निर्वाचनका लागि आफ्नो घोषणापत्र तयार गरिरहेको खबरले नेपाली राजनीतिक वृत्तमा नयाँ चासो थपेको छ। पार्टीले आगामी फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। पछिल्ला वर्षहरूमा जनतामा राजनीति प्रतिको विश्वास घट्दो अवस्थामा छ। बारम्बारका वाचा, तर कमजोर कार्यान्वयनले नागरिकहरू थकित भएका छन्। यही पृष्ठभूमिमा रास्वपाको […]

पुरा पढ्नुहोस्