रवि लामिछानेको सांसद पद निलम्बन हुने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस ७ सोमबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ऐन, २०६४ ९संशोधनसहित०को दफा ९२७० बमोजिम रविको सांसद स्वतः निलम्बन हुने […]

पुरा पढ्नुहोस्

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

हालखबर मिडिया डेक्स,काठमाडौपुस ७ आइतबार । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ। आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ। यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा […]

पुरा पढ्नुहोस्

टिकटक बनाउने क्रममा लडेर दुई जनाको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंपुस ७ आइतबार । खोला किनारमा टिकटक बनाउने क्रममा दुई जनाको मुत्यु भएको छ।शनिबार दिउँसो मेन्छ्यायेम गाउँपालिका –५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो। विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा […]

पुरा पढ्नुहोस्

भैँसेपाटी पुगेर माधव नेपालले वामदेवलाई भने– तपाईंलाई पार्टीमा ल्याउने निर्णय गरेका छौँ

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–५ शुक्रबार । । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र ‘पार्टी एकता राष्ट्रिय अभियान’का संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले भैँसेपाटीस्थित गौतम निवास पुगेर बिहीबार बेलुकी भेटवार्ता गरेका हुन् । भेटमा अध्यक्ष नेपालले एकीकृत समाजवादीको हालै सम्पन्न स्थायी कमिटी बैठकले ‘पार्टी एकता राष्ट्रिय अभियान’लाई पार्टीमा समाहित गरी […]

पुरा पढ्नुहोस्

सुर्खेतमा निसास्सिएर आमाछोराको मृत्यु, छोरीको उपचार हुँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस ४ बिहिबार । वीरेन्द्रनगरमा आगोमा निस्सासिएर आमाछोराको मृत्यु भएको छ । बुधबार राति वीरेन्द्रनगर–४ भैरवस्थानस्थित समावेशी टोलमा घरभित्र सुतिरहेका ३० वर्षीया देविसरा थापा र उनका ६ वर्षीया छोरा रियान थापाको मृत्यु भएको हो । बुधबार राति चिसोबाट बच्नका लागि बालेको आगोले निस्सासिएर आमा–छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी […]

पुरा पढ्नुहोस्

कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्‍यो । १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्‍यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए […]

पुरा पढ्नुहोस्

रविको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्ने डा. निकोलासलाई प्रहरीले कारवाही गर्ने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस ४ बिहिबार । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको फोटो सार्वजनिक गर्ने डा। निकोलास भुसाललाई कारवाही गर्ने भएको छ । बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै अनुसन्धानलाई नकरात्मक प्रभाव पार्ने गरी फोटो प्रकाशित भएको भन्दै प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । प्रहरीले फोटो सार्वजनिक गर्ने […]

पुरा पढ्नुहोस्

रविको फोटो सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्वीर सार्वजनिक भएको विषयमा यथार्थ छानविन गरी दोषीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख बसन्त बहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् […]

पुरा पढ्नुहोस्

क्यान्सरसँग हारे विवेक पंगेनी, एक्लिइन् सिर्जना

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । अमेरिकामा क्यान्सरसँग संघर्ष गरिरहेका नेपाली युवा विवेक पंगेनी अस्ताएका छन् । अस्पतालमा उपचारका क्रममा हिजो उनको निधन भएको हो । विवेकलाई ब्रेन क्यान्सर भएको थियो । चौंथो स्टेजको क्यान्सरसँग लडिरहेका श्रीमानलाई बचाउन उनकी पत्नी सिर्जना सुबेदीले निकै संघर्ष गरेकी थिइन् । श्रीमानप्रति सिर्जनाको त्याग र समर्पणको सामाजिक सञ्जालमा उच्च प्रशंशा […]

पुरा पढ्नुहोस्

वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नमिल्ने सर्वोच्चको ठहर

हालखबर मिडिया डेक्स,काठमाडौं ।पुस–४,बिहिबार । सर्वोच्च अदालतले सामुदायिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा वडाध्यक्ष रहने प्रावधान कानून विपरीत भएको ठहर गरेको छ । काठमाण्डौ महानगरपालिकाले सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष स्वतः वडा अध्यक्ष हुने प्रावधान लागू गरेको थियो । यो प्रावधान सङ्घीय कानून विपरीत भएको अदालतले ठहर गरेको हो । महानगरको निर्णयको विरुद्धमा १७ वटा सामुदायिक […]

पुरा पढ्नुहोस्