पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम बिराटज्ञान महायज्ञको शुक्रबार भएको श्रीमद्भागवत कथाको समुद्घाटन कार्यक्रम तथा देवी प्रतिभाको स्वागत अनि अनुराधा पाण्डेयको बिदाई समारोहमा सहभागी भएका प्रदेश माननीय भिम कार्कीले कोटिहोम महायज्ञले पोखरा महानगर मात्र नभएर सिङ्गो गण्डकी प्रदेशकै भूमीलाई पवित्र बनाउनेमा आफु विसोस्त रहेको बताएका छन् ।
“गण्डकी प्रदेश आफैमा पनि धार्मिक तथा पर्यटकिय हिसाबले देशकै धनी प्रदेश हो । अहिले पोखरामा सञ्चालन भएको कोटिहोम महायज्ञले गण्डकी प्रदेशको भूमीलाई नै थप पवित्र बनाउने कार्यमा कोसे ढुङ्गा निर्माण हुनेछ ।” माननिय कार्कीले भने –“हामी गण्डकी बासी निकै भाग्यमानी रहेछौ किनकी हामी सबैले नजिकबाट यस विशाल कार्यक्रमको नजिकबाट अनुभुत गर्ने मौका पाएका छौं । आयोजक मानव सेवा फाउण्डेसन नेपाललाई हार्दिक धन्यवाद ।”
त्यस्तै माननिय कार्कीले कोटिहोम महायज्ञमा आउने सम्पूर्ण पाहुना तथा देश विदेशबाट आउने कथा वाचकवाचिका संगै साधुसन्तको स्वागतमा कुनै कसुर बाकी नराख्ने पनि बताएका छन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभा जी, प्रसिद्ध कथा प्रवक्ता शितल कृष्ण महाराज जी, नेपालकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय जी, प्रख्यात वक्ता अमृत शरण देवाचार्य जी, चर्चित प्रवचन कर्ता सुप्रिया किशोरी जी लगायत वार्ड अध्यक्ष राधिका शाही,बौद्ध धार्मिक गुरु, अन्य सामजिक संघसस्थाका प्रतिनीधी संगै आयोजकका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।
Anyone tried JiliLiveClub? Pretty good options, some unique games I haven’t seen elsewhere. Give it a look and let me know what you think! jililiveclub
Bcasinobonanza brings that classic casino atmosphere right to my screen with impressive reliability. The bonus structure is straightforward and the wagering requirements are actually reasonable compared to other sites. It is refreshing to find a platform that puts player satisfaction first.
I have been searching for a trustworthy betting platform in South America and finally found my daily go to spot. The odds are really fair and withdrawals show up in my account without any headaches. Customer service stays online and answers every question quickly. You will definitely feel the difference once you start playing here. Check it out yourself at pinnacleperu
I was hesitant about downloading gaming apps since I usually get annoyed by clunky interfaces and constant crashes. This one changed my mind completely because it runs so smoothly on my phone without draining the battery. The layout is intuitive and I can jump into my favorite games in just a couple of taps. It is refreshing to see a team that actually cares about the user experience. 5777bitdownload