फागुन १५,बिहिबार,पोखरा ।
आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा भारतका चर्चित विश्वविख्यात कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आफु सहभागी हुने जानकारी सहित कोटिहोम महायज्ञ सफलताको शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले शुभकामना व्यक्त गर्दै सबैलाई उपस्थित भई यज्ञको लाभ प्राप्त गर्नको लागि पनि आग्रह गरेका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्–नेपालकै सुन्दर अनि चर्चित सुन्दरतम् रमणीय पर्यटकिय क्षेत्र ३० अप्रिल २०२५ देखि ९ जुन २०२५ सम्म ऐतिहासिक गण्डकी गायत्री कोटिहोम महायज्ञमा अनेक तपष्वी सन्तजनहरुको उपस्थित रहनेवाला छ । मानव सेवा फाउण्डेसनले विश्व शान्तिको कामना गर्दै आयोजना गरेको उक्त विशाल कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दछु । गत श्रावण महिनामा पशुपति क्षेत्रमा भएको कोटिहोम महायज्ञमा म सहभागी भए त्यहा मैले आम भक्तजनहरुको अपार माया प्राप्त गरे । म पुन नयाँ बर्षको अवसरमा मे २० तारिकको दिन पुनः पोखरा आउने छु ।
त्यस्तै उनले शुभकामना सन्देशमा सबैलाई महायज्ञमा सहभागी भई सबैलाई पुण्यको भागीदार बन्नको लागि पनि आग्रह गरेका छन् ।
Kingbettinggiris, been using them for a while now. Pretty solid, easy to navigate. Got in and got my bets placed without any hassle. Definitely a good option if you’re looking for a straightforward betting site. Check it out: kingbettinggiris
Hello, you used to write magnificent, but the last few posts have been kinda boring… I miss your great writings. Past few posts are just a little bit out of track! come on!
Hello my family member! I wish to say that this post is awesome, nice written and come with approximately all important infos. I’d like to look extra posts like this .
I am typically to running a blog and i actually recognize your content. The article has really peaks my interest. I am going to bookmark your website and keep checking for new information.
The following time I learn a weblog, I hope that it doesnt disappoint me as a lot as this one. I imply, I do know it was my option to learn, however I really thought youd have something attention-grabbing to say. All I hear is a bunch of whining about something that you might repair for those who werent too busy looking for attention.