फागुन १३ ,मंगलबार पोखरा ।
चर्चित सामाजिक अभियान्ता इशा गुरुङले पोखरामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डिय कोटिहोम गायत्री विराट ज्ञान महायज्ञ २०८२ को बारेमा समाजिक सञ्जाल फेसबुकमा एक पोष्ट राखेकी छन् ।
विदेशी भूमीमा श्रम गरेर निरन्तर नेपालीको दुखको शाहारा बनिरहेको गुरुङले पोखराका मेयर धनराज आचार्यले नमाने पनि कोटिहोम हुने भो पोखरामा वैशाख १७ गते देखि जेठ २६ गते सम्म भन्दै खुसी भएको इमोजी राखेकी छन् ।
सम्पूर्ण तयारीको साथमा अहिले आयोजक मानव सेवा फाउण्डेसन नेपाल कास्की शाखा आफ्नो तयारीमा जुटेको छ ।
SMJILI Login? Super straightforward. No hassles getting into my account, which is a huge plus. Lost a bit, won a bit. Standard online casino stuff, right? Check it: smjililogin