रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

News

हालखबर मिडिया डेक्स,काठमाडौं
पुस–२६ शुक्रबार ।

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दामा धरौटीमा रिहा भएका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्। ​लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी अदालतमा उपस्थित हुन लागेका हुन्।

कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी प्रहरीको हिरासतबाट रिहा भएका थिए। बिहीबार अदालतबाट छुटेपछि प्रहरीले अस्पतालमा स्वास्थ्य परीक्षण गराएर उनलाई परिवारको जिम्मा लगाएको थियो।

उनीसँगै मुद्दाका ६ प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन्। छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतले जनाएको छ। धरौटी रकम बुझाउन नसकेपछि प्रतिवादी लीला पछाईँ भने हिरासतमै रहेको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए।

3 thoughts on “रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

  1. I just stumbled upon this spot last weekend and I am already completely hooked. The game library is massive and the odds feel genuinely fair compared to other sites I have tried. Safe to say this is my new favorite place for late night fun. thvak888

  2. I have been looking for a reliable spot to enjoy my favorite slots and I finally found it. The interface is super clean and the payment process feels incredibly fast. Every weekend brings a nice bonus that keeps the fun going. If you want a place that actually respects its players this is the one to try thm280

  3. I have been testing different betting sites for weeks and finally settled on this one because of how consistently reliable it is. The live stream quality is excellent and placing multiple bets on a single match feels effortless. My winnings always arrive without any hidden delays or confusing verification steps. Truly a smooth experience from sign up to cash out. bdkt666

Leave a Reply

Your email address will not be published. Required fields are marked *