नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी
हालखबर मिडिया डेक्स,काठमाडौंपुस–९ मंगलबार । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्। इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि थापा अध्यक्षमा विजयी भएकी हुन्। अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन्। गए राति सम्पन्न मतगणनाबाट थापा […]
पुरा पढ्नुहोस्