श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकीको भूमीलाई पवित्र बनाउने छः गण्डकी प्रदेश माननियः भिम कार्की

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम बिराटज्ञान महायज्ञको शुक्रबार भएको श्रीमद्भागवत कथाको समुद्घाटन कार्यक्रम तथा देवी प्रतिभाको स्वागत अनि अनुराधा पाण्डेयको बिदाई समारोहमा सहभागी भएका प्रदेश माननीय भिम कार्कीले कोटिहोम महायज्ञले पोखरा महानगर मात्र नभएर सिङ्गो गण्डकी प्रदेशकै भूमीलाई पवित्र बनाउनेमा आफु विसोस्त रहेको बताएका छन् […]

पुरा पढ्नुहोस्

नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् । विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा जारी ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक बिजय कृष्ण मूर्तीले जानकारी दिए । देवि प्रतिभाको टिममा […]

पुरा पढ्नुहोस्

श्री गण्डकी कोटिहोमको पूर्वसन्ध्यामा मानव सेवा फाउण्डेसनद्धारा बिरौटा क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञको पूर्वसन्धयामा आज वृहत सरसफाई कार्यक्रम गरिएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालको पहलमा आज पोखरा महानगरपालिका वार्ड नं. १७ को बिरौटा क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको हो ।वृहत सरसफाई कार्यक्रममा मानव सेवा फाउण्डेसन, मूल आयोजक समारोह समिति, स्थानीय टोल विकास संस्था, युवा क्लब, आमा समूह, स्थानीय व्यक्तित्व, सम्पूर्ण १७ नंं. वडाबासी […]

पुरा पढ्नुहोस्

श्री गण्डकी कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनहरुको उपस्थिती बाक्लिदै

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको पूर्व सन्धयामा आयोजित कार्यक्रममा पनि स्थानिय भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ । महायज्ञको पूर्वसन्धयामा अहिले बिरौटाको प्रगती टोलमा राष्ट्रिय भजन प्रतियोगिताको लागि निर्माण गरिएको पण्डालमा विविध कार्यक्रमहरु आयोजना गरिएको छ । हरेक दिन भैरहेको उक्त कार्यक्रममा […]

पुरा पढ्नुहोस्

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण […]

पुरा पढ्नुहोस्

कोटिहोम महायज्ञ प्रति पोखरा महानगरपालिका सकारात्मक छः मेयर आचार्य

चैत्र १५,शुक्रबार पोखरा ।। पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ प्रती आफु र सिङ्गो पोखरा महानगरपालिका परिवार नै सकारात्मक रहेको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताएका छन् ।मेयर आचार्यले पोखरामा रहेको पब्लिक पोर के टेलिभिजनको एक कार्यक्रममा बोल्दै कोटिहोम महायज्ञ राम्रोसंग […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको तयारी तिब्र

चैत्र १२, बुधबार । पोखरा महानगरपालिका वार्ड नं.१७ बिरौटामा सञ्चालन हुने ऐतिहासिक श्रीगण्डकी शत कुण्डिय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ को तयारी तिब्र रुपमा अगाडी बढेको छ । एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको शत कुण्डिय कोटिहोम महायज्ञको आन्तरिक तथा बाह्य तयारी तिब्र रुपमा अगाडी बढेको आयोजक मानव सेवा फाउण्डेसन […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तनः अब पोखरा १७ बिरौटामा सञ्चालन हुने

चैत्र १०,आइतबार । पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने तयारीमा रहेको आयोजक मानव सेवा फाउण्डेसन नेपालले अन्ततः स्थान परिवर्तन गरेर पोखरा महानगरपालिका वार्ड नं. १७ स्थित श्री सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठीको जग्गा सहित […]

पुरा पढ्नुहोस्

चट्यांग लागेर एक युवाको मृत्यु

चैत्र १० कास्की पोखरा ।  दैलेखमा चट्यांग लागेर एक जनाको मृत्यु भएको छ। दुल्लु नगरपालिका–६ बस्ने वर्ष १८ का गगन खड्काको चट्याङ लागेर उपचारको क्रममा दुल्लु अस्पताल लैजादै गर्दा निधन भएको हो। शनिबार भैसी गोठमा पानी परेपछि भैसीहरू सार्ने क्रममा परेको चट्यांग टाउकोमा लागेपछि बेहोस भएका गगनलाई तत्काल उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा बाटोमै […]

पुरा पढ्नुहोस्

२०८१ सालको एसईई आजदेखि सुरु

चैत ७, २०८१ बिहीबार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका […]

पुरा पढ्नुहोस्