एक प्रतिभाशाली खेलाडीको असायमिक अन्त्य—
विराटनगरमा भएको मोटरसाइकल दुर्घटनाले नेपाली क्रिकेटले एक आशालाग्दो प्रतिभा गुमाएको छ । राष्ट्रिय खेलाडी मिनष थापाको असामयिक निधनले केवल उनको परिवार मात्र होइन, सम्पूर्ण खेलकुद जगत् शोकमा डुबेको छ । खेल जीवनको उत्कर्ष तर्फ अघि बढिरहेका युवा खेलाडीको यसरी अकालमा जीवन समाप्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति हो । कोशी प्रदेशबाट करिब नौ वर्षदेखी राष्ट्रिय […]
पुरा पढ्नुहोस्