महाधिवेशनपछिको पहिलो राजनीतिक संकेत-

नेकपा एमालेको महाधिवेशनपछि पार्टी नेतृत्वको पहिलो औपचारिक बैठक आज च्यासलस्थित केन्द्रीय कार्यालयमा बसिरहेको छ। अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूको सहभागिताले यो बैठकलाई केवल नियमित प्रक्रियाभन्दा माथि उठाएको छ। यो बैठक अबको राजनीतिक यात्राको दिशानिर्देश तय गर्ने प्रारम्भिक संकेतका रूपमा हेरिएको छ। महाधिवेशनले दिएको जनमत, संगठनभित्रको शक्ति सन्तुलन र बदलिँदो राष्ट्रिय राजनीतिका सन्दर्भमा एमाले नेतृत्व […]

पुरा पढ्नुहोस्

नेतृत्वको निरन्तरता र जिम्मेवारीको परीक्षा-

माघको पहिलो हप्तादेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह केही समयका लागि महानगरबाट बाहिरिने भएका छन्। यस अवधिमा महानगरको कार्यकारी नेतृत्व उपप्रमुख सुनिता डंगोलले सम्हाल्ने निर्णय सार्वजनिक भएसँगै महानगरको प्रशासनिक निरन्तरता र राजनीतिक परिपक्वतामाथि नयाँ बहस सुरु भएको छ। स्थानीय तहमा नेतृत्व केवल व्यक्तिमा सीमित हुँदैन, त्यो संस्थागत जिम्मेवारी हो। मेयर अनुपस्थित हुँदा उपमेयरले नेतृत्व सम्हाल्नु […]

पुरा पढ्नुहोस्

राजनीतिमा नयाँ समीकरण, नयाँ सम्भावना—

नेपाली राजनीतिमा फेरी एकपटक चकित पार्ने घटनाक्रम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिमा रवि लामिछाने यथावत् रहने र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको खबरले राजनीतिक वृतमा नयाँ तरंग सिर्जना गरेको छ । यो सहमतिले परम्परागत दल संरचना भन्दा बाहिर उभिएको वैकल्पिक राजनीतिक धारलाई थप बलियो […]

पुरा पढ्नुहोस्

घरेलु हिंसाको ज्वलन्त चित्रः मौन समाज र कमजोर सुरक्षा संयन्त्र—

घरेलु हिंसाको ज्वलन्त चित्रः मौन समाज र कमजोर सुरक्षा संयन्त्र— सुनसरीको दुहबी नगरपालिका —३ मा भएको अमानवीय घटनाले फेरि एकपटक हाम्रो समाजभित्र लुकेर बसेको घरेलु हिंसाको डरलाग्दो स्वरुप उजागर गरेको छ । सामान्य भनाभनबाट सुरु भएको भनिएको घरायसी विवाद अन्ततः आगोमा परिणत हुन केवल व्यक्तिगत क्रुरता मात्र होइन, सामाजिक चेतना र राज्य संयन्त्रको असफलताको प्रतिबिम्ब […]

पुरा पढ्नुहोस्

गगन—विश्वप्रकाशको चुनाव नलड्ने घोषणाः नेतृत्व हस्तान्तरणतर्फ कांग्रेसको परिक्षा—

नेपाली काग्रेसका युवा नेताहरु गगन थापा र विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गर्नु सामान्य राजनीति निर्णय मात्र होइन, यो पार्टी भित्रको नेतृत्व संस्कारमाथि भम्भीर प्रश्न उठाउने साहसी कदम हो । सत्ता, पद र निर्वाचनको प्रतिस्पर्धामै सीमित रहने नेपाली राजनीतिमा यस्तो घोषणा दुर्लभ मानिन्छ । दुवै नेताले युवा र नयाँ अनुहारलाई अवसर दिन तथा नेतृत्व […]

पुरा पढ्नुहोस्

अनसनमा डा. निकोलस भुसालः राज्यको मौनता र नागरिक चेतनाको परिक्षा—

काठमाण्डौंको माइतीघर मण्डलामा डा. निकोलस भुसाल अनिश्चितकालीन अनसनमा बसेको दिनहरु बित्दै जाँदा राज्यको संवेदनशीलता र उत्तरदायित्व माथि गम्भीर प्रश्न उठिरहेको छ । सुशासन, भष्ट्रचार नियन्त्रण र राजनीतिक जवाफदेहिता जस्ता माग सहित सुरु गरिएको उनको अनसन अब केवल व्यक्तिगत संघर्ष रहेन—यो राज्य र नागरिक बिचको सम्बन्धको ऐना बनेको छ । डा. भुसालले आफ्नो माग पुरा नभएसम्म […]

पुरा पढ्नुहोस्

विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने बहसः कुलपति प्रणाली पुनरावलोकनको संकेत —

प्रधानमन्त्री स्वयं विश्वविद्यालयको कुलपति हुने परम्परालाई पुनरावलोकन गर्न गम्भीर परामर्श र गृहकार्य भइरहेको प्रधानमन्त्री सुशीला कार्कीको अभिव्यक्तिले नेपाली उच्च शिक्षाको संरचना माथि पुनःबहसको ढोका खोलेको छ । लामो समयदेखी राजनीतिक हस्तक्षेपको आरोप खेप्दै आएको विश्वविद्यालय प्रणाली सुधार आवश्यक छ भन्ने आवाज अब सरकारकै तहबाट उठ्न थालेको संकेत यसले दिएको छ । प्रधानमन्त्री कुलपति हुने अभ्यासले […]

पुरा पढ्नुहोस्

६८ वर्षमा स्नातकोत्तरः उमेरलाई चुनौती दिने इन्द्रबहादुर थापाको प्रेरक कथा—

उमेर सिकाइको सिमा रेखा होइन, चाहना र इच्छाशक्तिको परिक्षा मात्र हो—यो सन्देशलाई जीवनमा उर्तादै खोटाङका इन्द्रबहादुर थापाले नेपाली समाजलाई गहिरो सन्देश दिएका छन् । ६८ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहबाट समाजशास्त्रमा स्नाकोत्तर उपाधि हासिल गर्नु केवल व्यक्तिगत उपलब्धि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणाको उज्यालो दिप हो । तीन दशकसम्म सरकारी सेवामा समर्पित […]

पुरा पढ्नुहोस्

जेन—जी र बालेनको भेटः नयाँ राजनीतिक संकेत—

देशको राजनीतिक परिदृश्य निरन्तर अस्थिरता, असन्तुष्टि र विकल्पको खोजीमा अल्झिरहेको बेला जेन—जीका अगुवाहरुले काठमाण्डौं महानगरका मेयर बालेन शाहसँग गरेको भेटवार्ता सामान्य संवादका रुपमा मात्र हेर्न मिल्दैन । यो भेट वर्तमान राजनीतिक अवस्थाप्रति युवापस्ताको असन्तोष र आगामी चुनाव प्रतिको गहिरो चासोको प्रत्यक्ष अभिव्यक्ति हो । परम्परागत दलहरुको कार्यशैली नेतृत्वको दोहोरोपन र परिणाम विहिन राजनीतिक अभ्यासले आजको […]

पुरा पढ्नुहोस्

“दिक्षान्तमा राजनीति होइन, प्राज्ञिक चेतनाको आवश्यकता”

नेपालको शैक्षिक इतिहासमा आज एउटा महत्वपूर्ण र गौरवपूर्ण क्षण थपिएको छ । देशकै दिक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता विद्धानले सम्बोधन गर्नु आफैमा ऐतिहासिक उपलब्धि हो । सन् २०१५मा भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त जापानी प्राध्यापक ताका आकी काजिताको उपस्थितिले नेपाली शैक्षिक क्षेत्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने महत्वपूर्ण अवसर प्राप्त गरेको छ । दीक्षान्त समारोह […]

पुरा पढ्नुहोस्