राजमार्गमा दुर्घटनाले देखाएको जोखिम र लापरवाही –
पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डको लमाह पुल नजिक आज बिहान एलपी ग्यास बोकेको ट्याङ्कर दुर्घटनामा परेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। देशकै प्रमुख यातायात धमनिका रूपमा रहेको यो मार्ग अवरुद्ध हुँदा यात्रु, सवारी चालक तथा ढुवानी व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। ग्यासजस्तो अति संवेदनशील पदार्थ बोकेको ट्याङ्कर दुर्घटनामा पर्नु केवल यातायात अवरोधको विषय […]
पुरा पढ्नुहोस्