रास्वपाको ‘नागरिक करारपत्र’: वाचा कि जिम्मेवारी ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी निर्वाचनका लागि नागरिक करारपत्र सार्वजनिक गरेको छ। करारपत्रमा सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा सुधार जस्ता विषय समेटिएको छ। पार्टीले यसलाई केवल घोषणापत्र नभई जनताको साथमा गरिएको प्रतिवद्धता भनेर प्रस्तुत गरेको छ। तर, नेपाली राजनीतिक परिवेश हेर्दा यस्तो करारपत्रले केवल शब्दमै सीमित रहन सक्ने डर छ। […]
पुरा पढ्नुहोस्