धनगढीमा रास्वपाको ‘परिवर्तन उद्घोष’ सभामा जनसागर-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको ‘परिवर्तन उद्घोष’ सभामा आज धनगढी मा उल्लेख्य जनसहभागिता देखिएको छ। कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लाबाट आएका समर्थकहरूले सभास्थल भरिभराउ बनाएपछि धनगढीमा उत्साह र राजनीतिक चहलपहल बढेको छ। कार्यक्रममा पार्टी नेतृत्वले सुशासन, रोजगारी, शिक्षा–स्वास्थ्यमा सुधार र भ्रष्टाचारविरुद्ध कडा अडानलाई मुख्य एजेन्डाका रूपमा अघि सारे। “राजनीतिमा नयाँ संस्कार र पारदर्शिता आवश्यक […]
पुरा पढ्नुहोस्