रास्वपाको सचिवालय बैठक, चुनावी रणनीतिमा केन्द्रित –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज केन्द्रीय सचिवालय बैठकमा जुट्दैछ। पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने यो बैठक सामान्य औपचारिकताभन्दा धेरै अर्थ बोकेको छ। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा रास्वपाको सांगठनिक तयारी, रणनीति र राजनीतिक दिशा तय गर्ने निर्णायक मञ्चका रूपमा यस बैठकलाई हेरिएको छ। बैठकको मुख्य केन्द्रबिन्दु प्रतिनिधिसभा सदस्य निर्वाचन हो। उम्मेदवार छनोटदेखि […]
पुरा पढ्नुहोस्