मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान

फागुन २१,बुधवार पोखरा लामो समयदेखी समाजिक तथा धार्मिक क्षेत्रमा काम गर्दै आएको श्री मानव सेवा फाउण्डेसन नेपाललाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालद्धारा मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको छ ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विधान २०५८ को (आठौं संशोधन २०८१,पोखरा सहित) परिछेद ३ दफा ९ को उपदफा ९.१ (ख) बमोजिम फाउण्डेसनलाई मानार्थ […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा चर्चित कथा वाचिका देवी प्रतिभा आउने, भारतबाट पठाइन शुभकामना सन्देश

फागुन १८,आइतबार पोखरा आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा चर्चित अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा आउने भएकी छिन् । कथा वाचिका देवी प्रतिभाले महायज्ञ सफलताको शुभकामना सन्देश पठाएकी छन् । कथावाचिका देवी प्रतिभाले आफु पनि सहभागी […]

पुरा पढ्नुहोस्

मानव सेवा फाउण्डेसनप्रती जनविश्वास बड्दै पोखरामा प्राप्त भयो फाउण्डेसनको लागि २० रोपनी भन्दा बढी जग्गा

फागुन, १८,आइतवार पोखरा । काठमाडौंको कलंकीमा स्थापना भएको सामाजिक तथा धार्मिक संस्था मानव सेवा फाउण्डेसन नेपालप्रती अहिले धेरैको विश्वास बड्र्दै गएको छ । गत श्रावण महिनामा सञ्चालन भएको ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञ पश्चात चर्चामा आएको सामाजिक संस्था मानव सेवा फाउण्डेन अहिले देशभर निकै लोकप्रिय बन्दै गएको छ ।भक्तपुरको ताथलीमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम […]

पुरा पढ्नुहोस्

ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञमा भारतका चर्चित कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आउने,भारतबाट पठाए शुभकामना सन्देश

फागुन १५,बिहिबार,पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ मा भारतका चर्चित विश्वविख्यात कथा वाचक अनिरुद्धाआचार्य जी महाराज आफु सहभागी हुने जानकारी सहित कोटिहोम महायज्ञ सफलताको शुभकामना सन्देश व्यक्त गरेका छन् । उनले शुभकामना व्यक्त गर्दै सबैलाई […]

पुरा पढ्नुहोस्

पोखरामा कोटिहोम हुने भयो भन्दै फेसबुकमा खुशी व्यक्त गरिन सामाजिक अभियान्ता ईशा गुरुङ

फागुन १३ ,मंगलबार पोखरा । चर्चित सामाजिक अभियान्ता इशा गुरुङले पोखरामा आयोजना हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डिय कोटिहोम गायत्री विराट ज्ञान महायज्ञ २०८२ को बारेमा समाजिक सञ्जाल फेसबुकमा एक पोष्ट राखेकी छन् । विदेशी भूमीमा श्रम गरेर निरन्तर नेपालीको दुखको शाहारा बनिरहेको गुरुङले पोखराका मेयर धनराज आचार्यले नमाने पनि कोटिहोम हुने भो पोखरामा […]

पुरा पढ्नुहोस्

महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसनले पोखराका विभिन्न मठ मन्दिर सरसफाई र रंगरोगन गर्दै

फागुन ११ गते आइतबार । महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरामा रहेका विभिन्न मठ मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंगरोगन गर्ने कार्य गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित सरसफाई कार्यक्रमको अभियान नै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसनले अहिले पोखरामा रहेका मन्दिरहरुमा सरसफाईको कार्य गर्दै आइरहेको छ ।केहि समयपछि पोखरामा […]

पुरा पढ्नुहोस्

कोटिहोमबारे राप्रपाको बिरोध सभामा बोलिन गण्डकी प्रदेशकी माननीय बिन्दु पौडेल

फागुन ९ शुक्रबार । पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाले आयोजना गरेको विशाल बिरोध सभामा पनि श्री गण्डकी कोटिहोम महायज्ञको बिषय उठान भएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल लगायतका र्शिषतः नेताहरुको उपस्थितीमा पोखराको चिप्लेढुङगामा बिरोध सभा कार्यक्रम गरिएको हो । बिरोध सभामा संबोधन गर्दै गण्डकी प्रदेशकी माननीय तथा राप्रपाकी केन्द्रिय सदस्य बिन्दु पौडेलले पोखरामा […]

पुरा पढ्नुहोस्

श्री गण्डकी शत कुण्डिय कोटिहोम महायज्ञमा अरबौ रामनाम लेखिने

फागुन ८ ,पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को पावन अवसरमा अरबौ रामनाम लेखिने भएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालले दिएको जानकारी अनुसार देशभरका लाखौं भक्तजनहरुलाई पुस्तिका वितरण गरि अरवौ रामनाम लेखिने छ । […]

पुरा पढ्नुहोस्

प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

फागुन ७,काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा आज दिप प्रज्वलन गरिएको छ । नेपाल कमर्श क्याम्पस ने बि सघं ईकाई सभापति रबि रोकायको नेतृत्वमा आज आज दिप प्रज्वलन गरिएको हो । देशमा जनताको तन्त्र भित्राउने सिलसिलामा दिवङगत भएका आम सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको सभापति रोकायले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

पोखरा पुम्दीकोटमा महायज्ञ सुरुः पहिलो दिन सम्पन्न भयो भव्य शोभा कलश यात्रा

फागुन ७ गते पोखरा ।कैलाशधाम निर्माणको परिकल्पनाका साथ पोखरा २२ पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री महिमा २०८१ आजबाट सुरु भएको छ । आज पहिलो दिन बिशाल शोभा कलश यात्रा पनि सम्पन्न भएको छ । पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइ लम्बाउन तथा विशाल महादेवको मूर्तिमा लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने संरचना निर्माण गर्न आज […]

पुरा पढ्नुहोस्