अनुज पछाई,काठमाडौं ।
श्रावण–१६,सोमबार ।
पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको हिमालयन बोर्डिङ स्कुलले सधैजस्तै यस बर्ष २०८१ को एसइइ परीक्षामा पनि उत्कृष्ठ नतिजा लिन सफल भएको छ । लामो समयदेखी शिक्षा केवल किताबी ज्ञान होइन, यो एक जीवनदर्शन हो भन्ने मूल मन्त्रका साथ अगाडि बढ्दै आएको हिमालयन बोर्डिङ स्कुल, पोखरा–१७, घारीपाटनले २०८१ सालको एसइइ परीक्षामा पनि उत्कृष्ठ नतिजा दिन सफल भएको हो ।

माध्यमिक शिक्षा परीक्षामा संलग्न बिद्यार्थीमध्य यस बर्ष २ जना विद्यार्थी सोनिया गुरुङ र रोसिका न्यौपाने ले ४.०० जिपिए ल्याएर देशकै उत्कृष्ट सूचीमा आफ्नो नाम राखेका छन्। उनिहरुले २०७९ मा कक्षा ८ को नतिजामा पनि ४ जि पि ए ल्याउन सफल भैइ महानगर बाट सम्मानित भैइ सकेका थिए ।
त्यस्तै ३२ जना बिद्यार्थीले ए पलस र ८ जनाले ए ग्रेड ल्याउन सफल भएका छन् । त्यस्तै १ जना बिद्यार्थी भने बि पलस ग्रेडमा उत्तिर्ण हुन सफल भएको विद्यालयका प्राचार्य डा. टेक नारायण पौडेलले जानकारी दिएका छन् ।

weed shipping discreet safe private
7betlogin looks promising. The login process seems straightforward, which is a big plus in my book. Easy access is key! Try it out at 7betlogin