फागुन ९ शुक्रबार ।
पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाले आयोजना गरेको विशाल बिरोध सभामा पनि श्री गण्डकी कोटिहोम महायज्ञको बिषय उठान भएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल लगायतका र्शिषतः नेताहरुको उपस्थितीमा पोखराको चिप्लेढुङगामा बिरोध सभा कार्यक्रम गरिएको हो । बिरोध सभामा संबोधन गर्दै गण्डकी प्रदेशकी माननीय तथा राप्रपाकी केन्द्रिय सदस्य बिन्दु पौडेलले पोखरामा हुन लागेको कोटिहोम महायज्ञमा अवरोध आएको भन्ने कुराले दुख लागेको बताउदै कोटिहोम रोक्ने चेष्ठा कतैबाट पनि हुन नहुने बताएकी छन् । कोटिहोम राक्न खोज्नु हिन्दु धर्ममाथीको प्रहार रहेको उनको भनाई थियो ।
सम्बोधनको क्रममाः माननीय पौडेलले भनिन् –“अहिले जनताका प्रतिनिधी नै बिक्रिती र बिसंगतीतिर लागेर धर्म मास्ने खेलमा लागेका छन् । धर्ममाथी हिलो छाप्न खोज्नु हातमा सैय हुदैन । पोखरामा आयोजना हुन लागेको कोटिहोम पनि रोकिनुहुदैन् । धर्मलाई बाधा नपुग्ने गरि पोखरामा कोटिहोम महायज्ञको माग गर्दछु ।”
Win999club is alright! I was skeptical at first, but I ended up sticking around for a few hours. Nice variety of games to pick on. Gonna keep it on my radar. Give it a try! win999club