सडक दुर्घटनामा अस्ताए २३ वर्षका चर्चित अभिनेता

News


हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–५,सनिवार ।

चर्चित भारतीय टिभी अभिनेता अमन जैसवालको मुम्बईमा सडक दुर्घटनामा मृत्यु भएको छ। उनी २३ वर्षका थिए। अमनले टिभी सिरियल ुधरतिपुत्र नन्दिनीु मा मुख्य भूमिका निर्वाह गरेका थिए।

शुक्रबार दिउँसो, जोगेश्वरी रोडमा मोटरसाइकल चलाइरहेका बेला उनको बाइकलाई ट्रकले ठक्कर दिएको थियो। अम्बोली प्रहरी चौकीका एक अधिकारीले जैसवाललाई कामा अस्पताल पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे। ुधरतिपुत्र नन्दिनीु का लेखक धीरज मिश्राले यस दुखद घटनाको पुष्टि गरेका छन्।

उनले अमन जैसवाल अडिसनका लागि जाँदै गरेको बताए। सामाजिक सञ्जालमा धीरज मिश्राले अमनलाई श्रद्धाञ्जली दिँदै लेखे, तिमी हाम्रो सम्झनामा बाँच्नेछौ। कहिलेकाहीँ भगवान कति निर्दयी हुन सक्छन्, आज तिम्रो मृत्युले मलाई महसुस गराएको छ। अलबिदा१ु अमनको असामयिक निधनमा उनका सह(कलाकार र फ्यानहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्।

को थिए अमन जैसवाल?
अमन जैसवाल उत्तर प्रदेशको बलिया जिल्लाका थिए। उनले ुधरतिपुत्र नन्दिनीु बाहेक सोनी टिभीको शो ुपुण्यश्लोक अहिल्याबाईु मा यशवन्त राव फणसेको भूमिका निभाएका थिए, जुन जनवरी २०२१ देखि अक्टोबर २०२३ सम्म प्रसारण भएको थियो। उनले आफ्नो अभिनय करियर मोडलिङबाट सुरु गरेका थिए। उनले ुउडारियाु नामक शोमा पनि काम गरेका थिए।

4 thoughts on “सडक दुर्घटनामा अस्ताए २३ वर्षका चर्चित अभिनेता

  1. Been rolling the reels here for a few weeks now and the vibes are just right. Quick payouts and gorgeous game graphics make it my daily escape. Thanks to the support crew for keeping things friendly and secure. 777slotsapp

  2. Bingo night just got a whole lot better thanks to this wonderful platform. The room atmosphere is so lively and the power ups keep the excitement going round after round. I really appreciate how fair the RNG system is since I always play with a clear head. Come join the fun and discover why regulars keep raving about your chances here. phbingo8

  3. I have been searching for a trustworthy platform for a while and finally found one that actually pays out fast. The interface runs smoothly and the bonuses feel completely fair. Highly recommend giving it a try if you want a relaxed gaming experience. copremierbetzone

Leave a Reply

Your email address will not be published. Required fields are marked *