हालखबर मिडिया डेक्स,काठमाडौं
माघ–४,शुक्रबार ।
दोलखामा ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ।
दोलखाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३४ नम्बरको मालबाहक ट्रकले विपरीत दिशामा जाँदै गरेको बागमती प्रदेश ०२–०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई लामोसाँघु जिरी सडक खण्डको ८ किलो नजिक ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकलमा आगलागी भएको र जलेर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। चालकको पहिचान खुलिसकेको छैन।
Bong365bong88, eh? I’ve thrown a few bets down there. Good selection of games. Payouts are generally pretty quick, which is always a plus. Check it out if you are looking for some action. bong365bong88