गढीमाई मेलाः आस्था, परम्परा र सामाजिक सद्भावको प्रतीक

सनातन सञ्चार गृह डेक्स,काठमाडौंमंसिर २६ बुधबार । तराई–मधेशको समृद्ध इतिहास र परम्पराको अभिन्न अंश गढीमाई मेला नेपालमा मात्र नभई दक्षिण एशियाका देशहरूमा समेत लोकप्रिय छ । हरेक पाँच वर्षमा बाराको…

गौर बानेश्वर महादेव मन्दिरबारे पुरातात्त्विक टोलीद्वारा अध्ययन सुरु

सनातन सञ्चार गृह डेक्स,काठमाडौंमंसिर २६ बुधबार । रौतहटको सदरमुकाम गौर नगरपालिका २ स्थित बानेश्वर महादेव मन्दिर बारे पुरातत्त्व विभागको टोलीले अध्ययन अनुसन्धान सुरु गरेको छ।गौर २ महादेवपट्टी गाउँ देखि पश्चिम…

आज गीता जयन्ती

सनातन सञ्चार गृह,काठमाडौंमंसिर २६ बुधबार । कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईँले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु…

आज मोक्षदा एकादशी व्रत

सनातन सञ्चार गृह डेक्स,काठमाडौंमंसिर २६ बुधबार । मार्गशीर्षे मासे कृष्ण पक्षे यः पिबेद्व्रतं।मोक्षदा नाम सा ज्ञेया सर्वपापप्रणाशिनी॥ मार्गशीर्ष महिनामा कृष्ण पक्षको एकादशीका दिन मोक्षदा एकादशीको व्रत पालन गर्दा सबै पाप…

काठमाण्डौको विष्णुदेवी मन्दिरमा बिहानैदेखि सातगाउँले जात्राको रौनक

सनातन सञ्चार गृह डेक्स,काठमाडौंमंसिर २५ मंगलबार । काठमाण्डौको दक्षिण–पश्चिम भेगमा पर्ने चन्द्रागिरिको विष्णुदेवी मन्दिरमा बिहानैदेखि सातगाउँले जात्राको रौनक शुरू भएको छ । विभिन्न ठाउँबाट रथ ल्याएर पूजाअर्चनाको काम भइरहेको छ…

गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका युवक पक्राउ

सनातन सञ्चभार गृह,काठमाडौंमंसिर २४,सोमबार । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु…

हेर्नुहोस् आजको राशिफल–२०८१ मंसिर २४ गते सोमबार ।।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृड बनाउन गरिएका पेशा व्यवसाय स्वस्फुर्त रुपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने…

प्रकाशित भयो ‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक

सनातन सञ्चार गृह डेक्स,काठमाडौंमंसिर २४,सोमबार । भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथसम्बन्धी जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशित भएको छ।…

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ३३ औं शाक्यमोन्लम पूजा सुरु

सनातन सञ्चार गृह डेक्स,काठमाडौं२४ मंसिर, सोमबार । बुद्धजन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा ८ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित…

पशुपति क्षेत्रका ९ इनार उत्खनन गरेर संरक्षण गरिने

सनातन सञ्चार गृह डेक्स,काठमाडौंमंसिर २३ आइतबार । प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले…