घर–घरमा पाइप ग्यास कहिले? अभाव बढेपछि टेकुबाट प्रत्यक्ष ग्यास वितरण-

खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि नेपाल आयल निगम (NOC) ले पहिलोपटक उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास वितरण सुरु गरेको छ। निगमले काठमाडौंको टेकुस्थित डिपोबाट ग्यास सिलिन्डर वितरण थालेको जनाएको छ। पछिल्लो समय बजारमा ग्यास नपाइने गुनासो बढेपछि निगमले वैकल्पिक व्यवस्था स्वरूप यो सेवा सुरु गरेको हो। निगमका अनुसार नियमित आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरूलाई राहत […]

पुरा पढ्नुहोस्

आज विश्व रेडियो दिवस –

आज फेब्रुअरी १३ का दिन विश्वभर विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। रेडियोको ऐतिहासिक योगदान, वर्तमान भूमिका र भविष्यका सम्भावनाबारे जनचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। यस वर्ष विश्व रेडियो दिवसको नारा “रेडियो र कृत्रिम बौद्धिकता (AI) एआई एउटा उपकरण हो, आवाज होइन” रहेको छ। यस नाराले आधुनिक प्रविधिको प्रयोगसँगै रेडियोको […]

पुरा पढ्नुहोस्

१३ वर्षमै सत्ता, विश्व चकित –

उत्तर कोरियाका शासक Kim Jong-un ले आफ्नी मात्र १३ वर्षकी छोरीलाई भावी उत्तराधिकारीको रूपमा अगाडि सार्ने तयारी गरेको चर्चा विश्व राजनीतिमा तरंग ल्याइरहेको छ। यद्यपि औपचारिक घोषणा नभए पनि, पछिल्ला सार्वजनिक कार्यक्रम, सरकारी प्रचार र राज्य सञ्चार माध्यमको भाषाशैलीले उत्तर कोरियाको सत्तामा अर्को वंशगत हस्तान्तरणको बाटो तयार हुँदै गएको संकेत गर्छ। यो कदम केवल एक […]

पुरा पढ्नुहोस्

नेपाल बनाम इटाली,आजको ऐतिहासिक भिडन्त-

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज दोस्रो खेल इटालीसँग खेल्दैछ। पहिलोपटक विश्वकप खेलिरहेको इटालीका लागि नेपाल बलियो प्रतिस्पर्धी मानिएको छ। नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग खेल्दै महत्वपूर्ण अनुभव बटुलेको थियो। सोही अनुभवलाई आत्मसात् गर्दै अब इटालीविरुद्ध मैदानमा उत्रिँदैछ। उता, इटालीले वार्मअप खेलमा यूएईलाई ११२ रनको फराकिलो अन्तरले पराजित गर्दै आत्मविश्वासका साथ नेपालसँग भिड्न तयारी गरेको […]

पुरा पढ्नुहोस्

बाल तस्करी विरुद्ध सतर्कता बर्दियामा तीन बालबालिकाको उद्धार, ६ जना पक्राउ-

बाल तस्करी जस्तो घृणित अपराध अझै पनि हाम्रो समाजको एउटा गम्भीर चुनौती बनेको छ। बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकालाई नेपाल प्रहरीले समयमै उद्धार गर्नुले सुरक्षाको सजगताको उदाहरण प्रस्तुत गरेको छ। यस घटनामा संलग्न ६ जना भारतीय नागरिक पक्राउ परेका छन्, जसले सीमापार हुने मानव तस्करीको जाल अझै सक्रिय […]

पुरा पढ्नुहोस्

आफ्नै बसमा अस्ताए दीपेश-

रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाटमा भएको भयानक बस दुर्घटनाले १२ जनाको ज्यान लियो। बा प्र ००१–०५ ख ९९७५ नम्बरको (पूर्व अरनिको यातायात) बस काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गर्दा तामाकोसी नदीमा खसेको थियो। उक्त दुर्घटनामा ज्यान गुमाउनेहरूमध्ये एक थिए—दीपेश बस्नेत। दीपेश केवल एक यात्रु मात्र थिएनन्, उनी सोही बसका धनी पनि थिए। करिब एक वर्षअघि कतारको वैदेशिक […]

पुरा पढ्नुहोस्

महिला अधिकार कि चुनावी आकर्षण?

महिला कर्मचारीलाई ६ महिना सुत्केरी बिदा दिने नेकपाको चुनावी घोषणापत्र अहिले चर्चामा छ। सामाजिक सञ्जालदेखि चिया पसलसम्म यो विषयले बहस जन्माएको छ। आमाको स्वास्थ्य र शिशुको समुचित हेरचाहका लागि यस्तो बिदा आवश्यक छ भन्ने कुरामा कसैको दुईमत छैन। तर प्रश्न यो होइन—चाहना सही हो कि होइन, प्रश्न हो—यसलाई कसरी कार्यान्वयन गरिन्छ? नेपालमा अहिले नै धेरै […]

पुरा पढ्नुहोस्

तामाकोशीमा बस दुर्घटना, ५ जनाको ज्यान गयो, उद्धार जारी-

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा हालसम्म ५ जनाको ज्यान गएको पुष्टि भएको छ। दुर्घटनामा ४ जना घाइते अवस्थामा उद्धार गरिएका छन् भने अन्य यात्रुको खोजीका लागि उद्धार कार्य जारी रहेको छ। प्रारम्भिक जानकारीअनुसार बस अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनास्थलमा सुरक्षाकर्मी, स्थानीयवासी तथा एम्बुलेन्स टोली परिचालन गरिएको छ। घाइतेहरूलाई नजिकको […]

पुरा पढ्नुहोस्

बालेनमाथि ओलीको प्रश्न-

प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै भनेका छन्— “काठमाडौँमा जितिसकेको मान्छेले त्यहाँबाटै लड्ने आँट किन नगरेको त ?” यो भनाइ केवल व्यक्तिगत कटाक्ष होइन, यो नेपाली राजनीतिमा नेतृत्व, भरोसा र उत्तरदायित्वबारे उठेको गम्भीर प्रश्न हो। काठमाडौँ जस्तो राजनीतिक, आर्थिक र प्रशासनिक केन्द्रमा जनताको विश्वास जितेका […]

पुरा पढ्नुहोस्

मेघालयको अवैध खानी र नेपालीको रगत –

भारतको मेघालय राज्यस्थित एक अवैध कोइलाखानीमा भएको डाइनामाइट विष्फोटले नेपाली समाजलाई स्तब्ध बनाएको छ। यस घटनामा ज्यान गुमाउने नेपालीको संख्या चार पुगेको छ। बेपत्ता रहेका खोटाङ हलेसी तुवाचुङ–५ का ५० वर्षीय रत्न राईको पनि मृत्यु पुष्टि भएसँगै पीडाको आँसु झन् गहिरो बनेको छ। यसअघि खोटाङकै तीन जनाले सोही खानीमा ज्यान गुमाइसकेका थिए। यो दुर्घटना मात्र […]

पुरा पढ्नुहोस्