२५० वर्षपछि अमेरिकाको औपचारिक राष्ट्रिय चरा भयो गिद्ध

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–११ बिहिबार । अमेरिकाले बाल्ड एगल नामको गिद्धलाई राष्ट्रिय चराको मान्यता दिएको छ । क्रिसमसको दिनमा राष्ट्रपति जो बाइडेनले औपचारिक मान्यता दिने कुरालाई अन्तिम हस्ताक्षर गरेका छन् । १७८२ बाट अमेरिकी सरकारी दस्ताबेजमा यो गिद्ध प्रयोग हुँदै आएको छ भने सन १९४० बाट मार्न र बिक्री गैर कानुनी छ । बेलायती विश्व च्यानल […]

पुरा पढ्नुहोस्

धनुषामा एक महिलाको हत्या, आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा शव फेला

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–११,बिहिबार । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका ३ हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको हत्या भएको हो ।गाडेको अवस्थामा उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए […]

पुरा पढ्नुहोस्

भोलिदेखि बदली र वर्षा, यस्तो छ आजको मौसम

हालखबर मिडिया डेक्स,काठमाडौं ।पुस–११,बिहिबार । पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया […]

पुरा पढ्नुहोस्

जाजरकोटमा भूकम्पको धक्का

हालखबर मिडिया डेक्स,काठमाडौं ।पुस–११,बिहिबार । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ः३३ बजे जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।भूकम्प ४.२ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।यसअघि गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रबिन्दु रहेको ६ दशमलव ४ म्याग्निट्यूडको भूकम्पले ठुलो […]

पुरा पढ्नुहोस्

आज येशु ख्रीष्ट जन्मिएको दिनः ‘क्रिसमस डे’ मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१० बुधबार । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ९डसेम्बर २५० यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २४ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिभएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन […]

पुरा पढ्नुहोस्

पूर्वसांसद मिना गुरुङ पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१०,बुधबार । गण्डकी प्रदेशकी पूर्वसांसद मिना गुरुङ पक्राउ परेकी छन् । सुर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोप लागेकी गुरुङलाई कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय कास्कीले उनीसहित ६३ लाई प्रतिवादी बनाएर आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको थियो । उनीसहित आरती गुरुङलाई पक्राउ गरिएको कास्कि प्रहरीका सूचना […]

पुरा पढ्नुहोस्

सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोक्किँदा नगर प्रहरी जवानको निधन

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–९,मंगलबार । सर्लाहीको हरिवन ९ नोचामा गएराति भएको एक भयानक दुर्घटनामा नगर प्रहरी जवान कवि रिखाम मगरको मृत्यु भएको छ । उनी हरिवन नगरपालिका ८ का २५ वर्षका युवा थिए र हरिवन नगरपालिका कार्यालयमा नगर प्रहरीको रूपमा कार्यरत थिए । दुर्घटना राति ११ बजे पूर्वपश्चिम राजमार्गमा, इन्दुशंकर चिनी उद्योगको नजिकै भएको थियो । […]

पुरा पढ्नुहोस्

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित, सभापति रामहरि खतिवडाले सुनाए निर्णय

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–५, मंगलबार । सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका रास्वपा सभापति रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित भएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबराको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् । निलम्बनविरुद्ध रास्वपा […]

पुरा पढ्नुहोस्

बालकोटमा बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण, हत्या गरेको स्वीकारे

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–५ मंगलबार। बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ परेका छन् । भक्तपुरको सूर्य विनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको प्रहरीले आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो […]

पुरा पढ्नुहोस्

ललितपुरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या

हालखबर मिडिया डेक्स,पुस–९,मंगलबार । ललितपुरमा एक विद्यार्थीको हत्या भएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा भएको विवादका क्रममा भएको चक्कु प्रहारबाट इन्जिनियरिङ अध्ययनरत २३ वर्षीय नयन गुरुङको हत्या भएको हो । गएराति उक्त रेस्टुरेन्टमा साथीहरूसँगै गएका नयनलाई रेस्टुरेन्टका कर्मचारी डडेलधुरा स्थायी घर भएका हेमराज भट्टले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर […]

पुरा पढ्नुहोस्