एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड दिने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१९,शुक्रबार । । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०ले नेपाललाई ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम दिने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब रुपैयाँ बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले शुक्रबार […]

पुरा पढ्नुहोस्

मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१९ शुक्रबार । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवामा यस सम्बन्धी व्‍यवस्था राख्ने आयोगको प्रस्ताव छ । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् । ‘मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त […]

पुरा पढ्नुहोस्

क्यानले माग्यो १७ कर्मचारी

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग भएको हो । योग्यता […]

पुरा पढ्नुहोस्

फोर नेसन्स कप महिला फुटबल नेपालमा हुँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल नेपालमा आयोजना हुने भएको छ। आगामी माघ ४ गतेदेखि माघ १३ गतेसम्म हुने प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित काजकिस्तान, म्यानमार र लेबनानसहित चार टोलीले सहभागिता जनाउनेछन्। एन्फाले उक्त प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा […]

पुरा पढ्नुहोस्

कुकुर मार्ने दुई जना पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका –५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र सोही ठाउँका २८ […]

पुरा पढ्नुहोस्

गत वर्ष साढे ११ लाख पर्यटक नेपाल भित्रिए

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । सन् २०२४ मा साढे ११ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत वर्षको जनवरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार सन् २०२३ को तुलनामा सन् २०२४ मा १४ प्रतिशतभन्दा बढी पर्यटक आगमन बढेको […]

पुरा पढ्नुहोस्

अमेरिकाको न्यू अर्लिन्समा मानिसको भिडमा ट्रक घुस्दा १५ जनाको ज्यान गयो

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । अमेरिकाको न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएको छ । ३५ जनाभन्दा धेरै घाइते भएका छन् । न्यू अर्लिन्सको बोर्बोन स्ट्रिटमा नयाँ वर्ष मनाउनेको भिडभाड भएका बेला चालकले ट्रक भिडमा छिराएर मानिसहरूलाई किच्दै अघि बढाएका थिए । चालकले जानाजानी ट्रक भिडमा छिराएका अमेरिकी प्रहरीलाई उद्धृत गर्दै बीबीसीले […]

पुरा पढ्नुहोस्

भीम रावलले आज पत्रकार सम्मेलन गर्दै, होला नयाँ पार्टी घोषणा ?

हालखबर मिडिया डेक्स,काठमाडौं ।।पुस–१७,बुधबार । नेकपा एमालेबाट निष्कासित डा.भीम रावलले भावी योजनाबारे जानकारी दिन बुधबार पत्रकार सम्मेलन गर्दैछन्। बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गरी उनले आफ्ना योजनाबारे जानकारी दिन लागेका हुन्। यही पुस १० मा एमालेले उनलाई पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि रावलले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन्। […]

पुरा पढ्नुहोस्

जनमत पार्टीले आज धोती दिवस मनाउने

हालखबर मिडिया डेक्स,काठमाडौं ।पुस–१७,बुधबार । सिके राउत नेतृत्वको जनमत पार्टीले आज धोती दिवस मनाउने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार आज धोती दिवस मनाउन लागिएको सो पार्टीले जनाएको छ । पार्टीले सबै जिल्लामा राष्ट्रिय पोसाक धोती दिवस मौलिकता झल्कने गरी कार्यक्रम गरी मनाउन परिपत्रसमेत गरेको छ। पछिल्लो समय अङ्ग्रेजी नयाँ […]

पुरा पढ्नुहोस्

सर्लाहीमा बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१७,बुधबार । सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक इन्स्पेक्टर को मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए। छतौनाबाट काठमाडौंआउँदै गरेको बागमती प्रदेश ०१(००६ […]

पुरा पढ्नुहोस्