ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले पारित गर्यो खेद प्रस्ताव
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद् ज्ञानबहादुर ज्ञानेन्द्र शाहीको अभिव्यक्तिविरुद्ध राष्ट्रियसभाले खेद प्रस्ताव पारित गरेको छ। आइतबारको राष्ट्रियसभा बैठकले शाहीले राष्ट्रियसभाको कामकारबाहीबारे सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रस्ताव पारित गरेको हो। पारित खेद प्रस्तावमा भनिएको छ, निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थभन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र […]
पुरा पढ्नुहोस्