महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसनले पोखराका विभिन्न मठ मन्दिर सरसफाई र रंगरोगन गर्दै

फागुन ११ गते आइतबार । महाशिवरात्री नजिकिदै गर्दा मानव सेवा फाउण्डेसन नेपालले पर्यटकिय नगरी पोखरामा रहेका विभिन्न मठ मन्दिर सरसफाई तथा मन्दिरहरुमा रंगरोगन गर्ने कार्य गरिरहेको छ । देशका विभिन्न स्थानमा पुगेर नियमित सरसफाई कार्यक्रमको अभियान नै सञ्चालन गर्दै आएको मानव सेवा फाउण्डेसनले अहिले पोखरामा रहेका मन्दिरहरुमा सरसफाईको कार्य गर्दै आइरहेको छ ।केहि समयपछि पोखरामा […]

पुरा पढ्नुहोस्

कोटिहोमबारे राप्रपाको बिरोध सभामा बोलिन गण्डकी प्रदेशकी माननीय बिन्दु पौडेल

फागुन ९ शुक्रबार । पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टि राप्रपाले आयोजना गरेको विशाल बिरोध सभामा पनि श्री गण्डकी कोटिहोम महायज्ञको बिषय उठान भएको छ । शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल लगायतका र्शिषतः नेताहरुको उपस्थितीमा पोखराको चिप्लेढुङगामा बिरोध सभा कार्यक्रम गरिएको हो । बिरोध सभामा संबोधन गर्दै गण्डकी प्रदेशकी माननीय तथा राप्रपाकी केन्द्रिय सदस्य बिन्दु पौडेलले पोखरामा […]

पुरा पढ्नुहोस्

श्री गण्डकी शत कुण्डिय कोटिहोम महायज्ञमा अरबौ रामनाम लेखिने

फागुन ८ ,पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुने ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ को पावन अवसरमा अरबौ रामनाम लेखिने भएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालले दिएको जानकारी अनुसार देशभरका लाखौं भक्तजनहरुलाई पुस्तिका वितरण गरि अरवौ रामनाम लेखिने छ । […]

पुरा पढ्नुहोस्

प्रजातन्त्र दिवसको अवसरमा दिप प्रज्वलन

फागुन ७,काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा आज दिप प्रज्वलन गरिएको छ । नेपाल कमर्श क्याम्पस ने बि सघं ईकाई सभापति रबि रोकायको नेतृत्वमा आज आज दिप प्रज्वलन गरिएको हो । देशमा जनताको तन्त्र भित्राउने सिलसिलामा दिवङगत भएका आम सहिदहरुको सम्झनामा दिप प्रज्वलन गरिएको सभापति रोकायले जानकारी दिएका छन् ।

पुरा पढ्नुहोस्

पोखरा पुम्दीकोटमा महायज्ञ सुरुः पहिलो दिन सम्पन्न भयो भव्य शोभा कलश यात्रा

फागुन ७ गते पोखरा ।कैलाशधाम निर्माणको परिकल्पनाका साथ पोखरा २२ पुम्दीकोटमा श्रीमद्भागवत ज्ञान महायज्ञ तथा महाशिवरात्री महिमा २०८१ आजबाट सुरु भएको छ । आज पहिलो दिन बिशाल शोभा कलश यात्रा पनि सम्पन्न भएको छ । पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकको बसाइ लम्बाउन तथा विशाल महादेवको मूर्तिमा लेजर लाइटमार्फत शिवलीला प्रदर्शन गर्ने संरचना निर्माण गर्न आज […]

पुरा पढ्नुहोस्

कोटिहोम रोक्न दायर भएको रिटमा अदालतले दिएन अन्तरिम आदेश

फागुन ६ मंगलबार,पोखरा । मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा आगामी बैशाखमा सुरु हुने भनिएको कोटीहोम रोक्न परेको रिटमा अदालतले अन्तरिम आदेश दिएको छैन । अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालत पोखराका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।कोटीहोम रोक्नका लागि अन्तरिम आदेश माग गरिएको थियो । कोटीहोम […]

पुरा पढ्नुहोस्

बन्दीपुर–६ का वडाध्यक्षले सचिव कुटे, कर्मचारीको दबाबपछि पक्राउ

फागुन ६ गते मंगलबार । कार्यक्रमको बिल स्वीकृत नगरेको भन्दै बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको वडासचिव भुसालले बताए । घटनाको आठ घण्टापछि प्रहरीले वडाध्यक्ष […]

पुरा पढ्नुहोस्

पोखरा महानगरपालिका–६ का स्थानियहरुको कोटिहोमबारे एउटै आवाज भन्छन् –“कोटिहोम कुनै हालतमा हुनुपर्छ ।”

अनुज पछाई पोखरा ।फागुन ५,सोमबार । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं. ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै हालतमा पनि कोटिहोम हुनुपर्ने आवाज राखेका छन् । सोमबार आयोजक श्री मानव सेवा फाउण्डेसन नेपालले वार्ड नं. ६ मा रहेका लब्धप्रतिष्ठित […]

पुरा पढ्नुहोस्

अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने अस्पतालको निर्णय

अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ । उनी शनिबार पोखरामा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । अस्पतालका निर्देशक किरण किशोर नकर्मीका अनुसार पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य शनिवार नै भर्ना भएका थिए । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको नकर्मीको […]

पुरा पढ्नुहोस्

२०८२ सालमा कुन कुन दिन छ बिहेको साइत ?

आगामी वर्ष विवाहको तयारीमा रहेकाहरूलाई चासो छ, कुन(कुन दिन होला साइत ९मुहूर्त्त०रु पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृतिप्राप्त २०८२ सालको पात्रो बजारमा आएसँगै जिज्ञासा मेटिने भएको छ। आगामी वर्ष वैशाखमा सबैभन्दा धेरै अर्थात् १२ दिन साइत छ। जेठमा आठ दिन विवाहको साइत छ। यो वर्ष जेठ २९ गते वृहस्पति अस्त हुने भएकाले असारमा विवाहको साइत छैन। […]

पुरा पढ्नुहोस्