पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गरिने

काठमाडौं ।पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने संवाद सचिवालयले शुक्रवार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ […]

पुरा पढ्नुहोस्

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु

रौतहटमा सेफ्टिक ट्यांकीमा खसेर दुई बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो । रौतहट प्रहरीका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको सेफ्टिक ट्यांकीमा खसेका थिए […]

पुरा पढ्नुहोस्

रास्वपा र राप्रपाअनुस्थित प्रतिनिधिसभाले पारित गर्‍यो बजेट

विनियोजन विधेयक ९बजेट० प्रतिनिधिसभाबाट आज पारित भएको छ। मंगलवार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकलाई सभाको बहुमतले पारित गरेको हो। बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी भने अनुपस्थित रह्यो।

पुरा पढ्नुहोस्

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको आज बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । कोरोनाको […]

पुरा पढ्नुहोस्

एसइईको नतिजा ७ असारमा नआउने,तथ्यांक अद्यावधिक हुँदै, १५ असारसम्म प्रकाशनको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ । यस वर्ष बोर्डले पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशनको मिति सार्वजनिक गरेको थियो । महाश्रम शर्मा अध्यक्ष, राष्ट्रिय परीक्षा बोर्डघोषित मितिमा नतिजा आउन सक्दैन । […]

पुरा पढ्नुहोस्

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा धेरै भारी वर्षा

काठमाडौँ, असार ३ गते । हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मङ्गलबार देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । सबै […]

पुरा पढ्नुहोस्

पोखरा-१७ बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञमा निर्माण गरिएको भगवान भोलेनाथको बिग्रह अनि दिव्य रुद्राक्षबाट निर्माण गरिएको शिवलिङ्ग

जय शम्भो हरहर महादेवपोखरा-१७ बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञमा निर्माण गरिएको भगवान भोलेनाथको बिग्रह अनि दिव्य रुद्राक्षबाट निर्माण गरिएको शिवलिङ्ग ।।

पुरा पढ्नुहोस्

गण्डकी-कोटिहोम-पोखराको बारेमा अग्निचक्र मासिकको विशेषाङ्क प्रकाशित

यज्ञशिरोमणि बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजज्यूले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोम पोखरा-१७, बिरौटाको सम्पूर्ण विषयवस्तु समेटिएको “अग्निचक्र राष्ट्रिय मासिक- कोटिहोम-महायज्ञ-विशेषाङ्क २०८२” प्रकाशित भएको छ | सभामुखज्यूले कोटिहोमलाई दिनुभएको शुभकामना समेत अग्निचक्रमा प्रकाशित भएको छ | पोखरा महानगरपालिकाका प्राय: सबै वडा अध्यक्षज्यूहरु, समाजसेवीहरु, उद्योगी-व्यवसायीहरु, धार्मिक संघ-संस्था लगायत गण्डकी प्रदेश सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरुले समेत गण्डकी कोटिहोमलाई […]

पुरा पढ्नुहोस्

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन नसक्ने बताएका छन् । मंगलबार महायज्ञमा प्रमुअ अतिथीको रुपमा सहभागी भएका आचार्यले उक्त कुरा बताएका हुन् । “यो कोटिहोम महायज्ञ हामी […]

पुरा पढ्नुहोस्

श्री गण्डकी कोटिहोम महायज्ञबाट बाल विदुषी अनुराधा पाण्डेयलाई गरियो बिदाई

गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई गरिएको छ । श्री गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित श्रीमद्भाथवत कथा प्रवचनको अवसरमा एक हप्तासम्म संगितमय श्रीमदभागतव कथा प्रवचन गरेकी वालबिदुषी पाण्डेलाई विदाई गरिएको हो । उनको विदाईसंगै […]

पुरा पढ्नुहोस्