अमेरिका हिमपातको कहर, आपतकालीन अवस्था घोषणा-

अमेरिकामा आएको भीषण हिमआँधीले जनजीवन अस्तव्यस्त बनाएको छ। विभिन्न राज्यहरूमा परेको भारी हिमपात र तीव्र आँधीका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको छ। केही घटनामा मृत्युको यकिन कारण अझै खुल्न नसकेको अधिकारीहरूले जनाएका छन्। बीबीसीका अनुसार अत्यधिक चिसो, हिमपात र प्रतिकूल मौसमका कारण धेरै राज्यहरूले आपत्‌कालीन अवस्था घोषणा गरेका छन्। देशका विभिन्न […]

पुरा पढ्नुहोस्

नेपाली फुटबलमा मानवीयताको गोल –

नेपाली खेलकुद क्षेत्रमा नेतृत्व केवल मैदानभित्रको प्रदर्शनमा सीमित हुँदैन, त्यसले मानवीय संवेदनशीलता र सहकार्यको उदाहरण पनि स्थापित गर्नुपर्छ। यही सन्दर्भमा नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले राष्ट्रिय महिला टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि ३५ हजार रुपैयाँ सहयोग गर्नु सकारात्मक र प्रेरणादायी कदम हो। यो सहयोग रकमको आकारभन्दा ठूलो सन्देश बोकेको […]

पुरा पढ्नुहोस्

किशोरी स्वास्थ्य र शिक्षा: एमालेकाे नयाँ प्रतिबद्धता –

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने र कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने घोषणा गरेको छ। चुनावी सन्दर्भमा आएको यो प्रतिबद्धता शिक्षा र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले स्वाभाविक रूपमा चर्चा र अपेक्षा दुवै बढाएको छ। किशोरीहरूका लागि निःशुल्क प्याड व्यवस्था केवल सुविधा मात्र होइन, विद्यालय छोड्ने दर […]

पुरा पढ्नुहोस्

फागुन १२ मा इटहरीमा रास्वपा आमसभा –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन १२ गते कोशी प्रदेशस्तरीय आमसभा आयोजना गर्ने भएको छ। इटहरी–१७ स्थित भाटभटेनी नजिक हुने उक्त आमसभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह ले संयुक्त सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। पार्टीले आमसभालाई कोशी प्रदेशमा संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको […]

पुरा पढ्नुहोस्

विदेश पलायन बढ्दो, चुनावी प्रतिबद्धता कागजमै सीमित –

पछिल्ला सात महिनामा ४ लाख ७२ हजारभन्दा बढी नेपाली रोजगारीको खोजीमा विदेशिएका तथ्यांकले देशको यथार्थ चित्र उजागर गर्छ। निर्वाचनपछि समृद्धिको सपना देखाइए पनि युवाका हातमा अवसर होइन, पासपोर्ट र टिकट पुगेको छ। सरकार फेरिन्छ, अनुहार फेरिन्छन्, तर बाध्यता फेरिएको छैन। गाउँका घरहरू रित्तिँदै छन्, आँगनमा वृद्ध र बालबालिका मात्र बाँकी छन्। श्रम, पसिना र सपनाहरू […]

पुरा पढ्नुहोस्

मतदाताबाटै चुनाव खर्च सहयोग-

आविष्कारक तथा सामाजिक अभियन्ता महावीर पुन ले चुनावी अभियानका क्रममा अनौठो अनुभव सार्वजनिक गरेका छन्। गाउँगाउँमा भोट माग्न जाँदा मतदाताले उल्टै “चुनाव खर्च” भन्दै आफूलाई नै रकम सहयोग गरिरहेको उनले बताएका छन्। सामान्यतया उम्मेदवारले मतदातालाई प्रभाव पार्न खर्च गर्ने प्रवृत्ति सुनिँदै आएको सन्दर्भमा पुनको अनुभव फरक र रोचक देखिएको छ। उनका अनुसार सहयोगस्वरूप प्राप्त रकमको […]

पुरा पढ्नुहोस्

अस्वस्थ भएपछि बालेन शाह काठमाडौं फिर्ता –

बालेन शाह अस्वस्थ भएपछि सुर्खेतबाट हवाईमार्फत काठमाडौं फर्किएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उहाँ तत्काल राजधानी फर्किनुभएको हो। यद्यपि, उहाँलाई के समस्या भएको हो भन्नेबारे औपचारिक रूपमा खुलाइएको छैन। चिकित्सकीय जाँचपछि मात्रै अवस्थाबारे स्पष्ट जानकारी आउने बताइएको छ। स्वास्थ्य अवस्थाका कारण उहाँ आज दाङमा तय गरिएको कार्यक्रममा सहभागी नहुने जनाइएको छ। आयोजक पक्षले कार्यक्रम पूर्वनिर्धारित तालिकाअनुसार […]

पुरा पढ्नुहोस्

रास्वपा बागमती उपसभापति दिनेश हुमागाईं पार्टी परित्याग-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन्। हुमागाईँले पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टि, नीतिगत असहमति तथा संगठन सञ्चालन शैलीप्रति असन्तोष जनाउँदै राजीनामा दिएको स्रोतले जनाएको छ। उनको बहिर्गमनलाई बागमती प्रदेशमा रास्वपाका लागि महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ। हालसम्म पार्टी केन्द्रीय नेतृत्वले औपचारिक धारणा सार्वजनिक गरेको छैन। तर प्रदेश तहका एक […]

पुरा पढ्नुहोस्

साझा प्रयास बिनाको समृद्धि असम्भव: गगन थापा

गगन थापाले देश निर्माणको जिम्मेवारी कुनै एक दलको मात्रै नभएको स्पष्ट पार्दै सबै राजनीतिक शक्ति मिलेर अघि बढ्नुपर्ने बताएका छन्। उनले लोकतन्त्रलाई सुदृढ बनाउन र जनअपेक्षा सम्बोधन गर्न सहकार्य र सहमतिको राजनीति आवश्यक रहेको धारणा राखे। उनका अनुसार वर्तमान चुनौतीपूर्ण अवस्थामा दलहरूबीचको प्रतिस्पर्धा मात्रै होइन, सहकार्य पनि उत्तिकै महत्वपूर्ण छ। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)देखि […]

पुरा पढ्नुहोस्

२००७ सालको ऐतिहासिक दिनको सम्झना-

आज राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापनाको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। राजधानीसहित देशका विभिन्न स्थानमा विशेष समारोह, झण्डोत्तोलन, सभासमारोह तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन्। प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक […]

पुरा पढ्नुहोस्