हजारौं भक्तजनहरुको उपस्थितीमा वृहत शोभा कलश यात्रा सम्पन्न
पशुपति क्षेत्रमा श्रावण १ (आज) बाट प्रारम्भ भएको ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ को उद्घाटन पूर्व वृहत शोभा कलश यात्रा सम्पन्न भएको छ ।पशुपतिको सुमार्गी भवन अगाडी रहेको पार्किङ क्षेत्रबाट प्रारम्भ भएको कलश यात्रा पशुपति रुद्रगारेश्वर हुदै मनकामना पूर्ति मोचन विराट ज्ञान महायज्ञको प्रमुख पण्डा स्थल हंसमण्डपमा पुगेर […]
पुरा पढ्नुहोस्