Category: समाचार

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर…

एसइईको नतिजा ७ असारमा नआउने,तथ्यांक अद्यावधिक हुँदै, १५ असारसम्म प्रकाशनको तयारी

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म…

मनसुनीसँगै स्थानीय र पश्चिमी वायु सक्रिय, तीन प्रदेशमा धेरै भारी वर्षा

काठमाडौँ, असार ३ गते । हाल कोशी, मधेश, बागमती र गण्डकीका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा…

पोखरा-१७ बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञमा निर्माण गरिएको भगवान भोलेनाथको बिग्रह अनि दिव्य रुद्राक्षबाट निर्माण गरिएको शिवलिङ्ग

पोखरा-१७ बिरौटामा सञ्चालित श्री गण्डकी कोटिहोम महायज्ञमा निर्माण गरिएको भगवान भोलेनाथको बिग्रह अनि दिव्य रुद्राक्षबाट निर्माण गरिएको शिवलिङ्ग

श्री गण्डकी कोटिहोम महायज्ञको दर्शन नगर्ने व्यक्ति पोखरेली हुन सक्दैनः वडा अध्यक्ष आचार्य

पोखरा महानगरपालिका वार्ड नं. ७ का वडा अध्यक्ष राम मोहन आचार्यले पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको दर्शन…

श्री गण्डकी कोटिहोम महायज्ञबाट बाल विदुषी अनुराधा पाण्डेयलाई गरियो बिदाई

गत चैत्र २९ गतेबाट नियमित रुपमा श्रीमद्भागवत कथा प्रवचन गरिरहेकी वाल विदुषी सुश्री अनुराधा पाण्डेय ज्यूलाई आज एक कार्यक्रमको आयोजना गरि ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबाट विदाई गरिएको छ ।…

श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकीको भूमीलाई पवित्र बनाउने छः गण्डकी प्रदेश माननियः भिम कार्की

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम बिराटज्ञान महायज्ञको शुक्रबार भएको श्रीमद्भागवत कथाको समुद्घाटन कार्यक्रम तथा देवी प्रतिभाको स्वागत अनि अनुराधा पाण्डेयको…

नेपाल आईपुगिन् देवि प्रतिभा, पोखरामा गरियो स्वागत

विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा पुगेकी छिन् । विश्व प्रसिद्ध कथा वाचिका देवि प्रतिभाले आज पोखरा महानगरपालिका…

श्री गण्डकी कोटिहोम महायज्ञमा अनुराधा पाण्डेयको कथा श्रवण गर्ने भक्तजनहरु बाक्लो उपस्थिती

पोखरा महानगरपालिका वार्ड नं. १७ विरौटामा सञ्चालन भएको ऐतिहासिक श्री गण्डकी गायत्री कोटिहामे विराटज्ञान महायज्ञ २०८२ मा भक्तजनहरुको उपस्थिती बाक्लिदै गएको छ ।महायज्ञको पुर्व सन्ध्यामा आयोजित प्रचारात्मक कार्यक्रम अन्तर्गत बाल…

श्री गण्डकी कोटिहोमको पूर्वसन्ध्यामा मानव सेवा फाउण्डेसनद्धारा बिरौटा क्षेत्रमा वृहत सरसफाई कार्यक्रम सम्पन्न

ऐतिहासिक श्रीगण्डकी कोटिहोम महायज्ञको पूर्वसन्धयामा आज वृहत सरसफाई कार्यक्रम गरिएको छ । आयोजक मानव सेवा फाउण्डेसन नेपालको पहलमा आज पोखरा महानगरपालिका वार्ड नं. १७ को बिरौटा क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको…