गढीमाई मेलाको मुख्य दिन आज, सयौँ पशु चौपाया भारतीय सिमानामा रोकिए
सनातन सञ्चार गृहडेक्स,काठमाडौंमंसिर २३,आइतबार । विश्व प्रसिद्ध बारा बरियापुर स्थित पञ्चवर्षीय गढीमाई मेलाको आज मुख्य दिन । मेलामा बली दिन भारतीयहरूले ल्याउँदै गरेको सयौँ पशु चौपाया भारतीय सिमानामा रोकेर फिर्ता…