Category: समाचार

बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा पुगेर आफ्नो म्यारिज एनिभर्सरी यसरी मनाए

सनातन सञ्चार गृह,काठमाडौंपुस–१३,सनिवार । नेपालस्थित बेलायती राजदूत रब फेनले जनकपुर जानकीमन्दिर पुगेर आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ९म्यारिज एनिभर्सरी० मनाएका छन्। राजदूतले श्रीमती जुलिया फेनसँगै स्वयम्बर माला लगाएर एनिभर्सरी मनाएको…

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

सनातन सञ्चार गृह,काठमाडौं ।पुस–११ बिहिबार । भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि नगरपालिकाले बुधबार भक्तपुरको मुनि बिहारबाट ल्याएको अस्थिधातु थिमिको शङ्खधर चोकबाट बाजागाजाका…

आफ्नो उत्तराधिकारीको चर्चा बढ्दै जाँदा दलाई लामाले भने – म ११० वर्ष बाँच्छु

सनातन सञ्चार गृह,काठमाडौंपुस–९ मंगलबार । तिब्बती धर्मगुरु दलाई लामाको बढ्दो उमेरका कारण उनको उत्तराधिकारी को हुने भन्नेमा चर्को बहस भइरहेको छ । यस चिन्ताहरूबीच दलाई लामाले भनेका छन्, “म ११०…

सीता चर्चाबिना राम अधुरो र रामायण अपूर्ण हुन्छःमुख्यमन्त्री सिंह

सनातन सञ्चार गृह,काठमाडौंपुस ८, सोमबार । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले सीताबिना राममात्र अधुरो नभएर रामायण नै अपूर्ण हुने बताउँदै रामायणमा वर्णित कथाक्रमलाई रामसीता दुवैसँग जोडेर प्रसार गरिनुपर्ने बताएका छन् ।…

पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने

सनातन सञ्चार गृह,काठमाडौंपुस–७ आइतबार । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको…

आज सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

सनातन सञ्चार गृह,काठमाडौपुस ७ आइतबार । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ। वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ। आजलाई पौषकृष्णपक्ष सप्तमी…

भोली र पर्सि चाबहिलमा देशभरका धार्मिक अगुवाहरुको भेला हुँदै

सनातन सञ्चार गृह डेक्स,काठमाडौंपुस–४ बिहिबार । वैदिक संस्कृति संरक्षण र राष्ट्रियताको रक्षा गर्ने भन्दै काठमाडौंमा देशभरका धार्मिक संघसंस्थाहरुको भेला आह्वान गरिएको छ । भेला आगामी ५ र ६ गते (भोली…

५२ केजीको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरलाई हस्तान्तरण

सनातन सञ्चार गृह,काठमाडौंपुस–४ बिहिबार । ३७ इन्च अग्लो ५२ केजी तौलको सुनको जलपसहितको बुद्धको मूर्ति मेलवर्नको नेपाली मन्दिरमा हस्तान्तरण गरिएको छ । लुम्बिनी–कपिलवस्तु विश्व अभियानका तर्फबाट अभियानका संयोजक रामकुमार श्रेष्ठले…

लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

सनातन सञ्चार गृह डेक्स,काठमाडौैपुस–४,बिहिबार । यहाँका स्थानीय होटेल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको छ । यसका लागि लुम्बिनी होटेल संघ र विहार सञ्चालकबीचको बुधबार आठबुँदे सहमति भएसँगै विवाद समाधान…