सपनाको सेयर कि यथार्थको नीति –
उज्यालो नेपाल पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा समेटिएको नारा— “एक घर, १ हजार कित्ता सेयर”—सुन्नमा आकर्षक छ। आर्थिक समानताको आकांक्षा बोकेको यो प्रस्तावले नागरिकलाई ‘सेयरधनी’ बनाउने सपना देखाएको छ। तर, यति ठूलो दाबीको पछाडि यथार्थ के छ भन्ने प्रश्न अनिवार्य रूपमा उठ्छ। नेपालमा सूचीकृत कम्पनीहरूको सेयर संख्या सीमित छ। प्रत्येक घरधुरीलाई १ हजार कित्ता सेयर उपलब्ध […]
पुरा पढ्नुहोस्