अमेरिका हिमपातको कहर, आपतकालीन अवस्था घोषणा-
अमेरिकामा आएको भीषण हिमआँधीले जनजीवन अस्तव्यस्त बनाएको छ। विभिन्न राज्यहरूमा परेको भारी हिमपात र तीव्र आँधीका कारण अहिलेसम्म कम्तीमा १७ जनाको ज्यान गएको पुष्टि भएको छ। केही घटनामा मृत्युको यकिन कारण अझै खुल्न नसकेको अधिकारीहरूले जनाएका छन्। बीबीसीका अनुसार अत्यधिक चिसो, हिमपात र प्रतिकूल मौसमका कारण धेरै राज्यहरूले आपत्कालीन अवस्था घोषणा गरेका छन्। देशका विभिन्न […]
पुरा पढ्नुहोस्