खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता
हालखबर मिडिया न्युज डेक्स,काठमाडौंमाघ ७ सोमबार । खो–खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता बनेको छ । भारतको नयाँदिल्लीमा भएको फाइनल खेलमा घरेलु टोलीसँग ५४-३६ अंकले पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको हो । पहिलो टर्न २६–० ले पछि परेको नेपाल दोस्रो टर्नमा १८ अंक जोड्दै अग्रतालाई घटाएको थियो । तेस्रो टर्नमा भारतले अग्रता बढाउदै ५४-१८ […]
पुरा पढ्नुहोस्