शहीद सप्ताह शुरू

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १० बिहिबार । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरूको सम्झनामा आजबाट शहीद सप्ताह सुरू भएको छ। टेकुस्थित पचलीमा रहेको शहीद शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै शहीद सप्ताह सुरू भएको हो। सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीद शास्त्रीको सालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन्। तत्कालीन राणा शासकले विक्रम संवत […]

पुरा पढ्नुहोस्

उपत्यकासहितका देशभर तापक्रम बढ्न थाल्यो

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–१०,बिहिबार । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दिनयता भने बढी नै तातो महसुस हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम […]

पुरा पढ्नुहोस्

भारतमा रेल दुर्घटना मा ४ नेपालीको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–१०,बिहिबार । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। मृतकमध्ये चार जना नेपाली पनि रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका हुन्। रेलवेका जनसम्पर्क अधिकारीका अनुसार पुष्पक एक्सप्रेसका यात्रीबीचमा रेलमा आगो लागेको अफवाह फैलिएको थियो। त्यसपछि रेलको चेन खिचेर रोकेर यात्रीहरु उत्रिएका थिए। सोही समयमा अर्कोतर्फबाट बेंगलुरुदेखि दिल्ली जाँदै गरेको कर्नाटक […]

पुरा पढ्नुहोस्

टर्कीको एक १२ तले होटलमा आगलागीः ७६ जनाको मृत्यु, ५० वढि घाईते

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–९ बुधबार । टर्कीको एक १२ तले स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। बोलु प्रान्तको कार्तलकायामा रहेको अवस्थित ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो। आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो। धुवाँका कारण होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन […]

पुरा पढ्नुहोस्

मोटरसाइकल दुर्घटना हुँदा तनहुँमा आमाछोराको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८,मंगलबार । तनहुँमा आज एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका(१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३(००१ प ०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमाछोराको मृत्यु भएको हो । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर तनहुँको […]

पुरा पढ्नुहोस्

स्ववियु निर्वाचन चैत ५ गते गर्ने सहमति

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८,मंगलबार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको परिषद्का सदस्य सचिव पशुपति अधिकारीले जानकारी दिए । यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने […]

पुरा पढ्नुहोस्

गाडी दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य मन्त्री सिंह घाइते

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८ मंगलबार । दुई सरकारी गाडी ठोक्किएर भएको दुर्घटनमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते हुनुभएको छ । गएराति साढे ९ बजेतिर जनकपुरधामको रामानन्द चोकमा मन्त्री सिंह चढेको मधेश प्रदेश ०२–००१ झ ०१६५ नम्बरको गाडी र प्र ०३–००१ झ ००९६ नम्बरको गाडी ठोक्किएका हुन् । दुर्घटनामा घाइते हुनुभएका मन्त्री सिंहको प्रादेशिक […]

पुरा पढ्नुहोस्

छवि ओझाले शिल्पालाई दिए ‘चार करोडको’ घर, पाँच वर्षपछि टुंगियो अंशमुद्दा

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–८ मंगलबार । नेपाली फिल्म उद्योगका चर्चित निर्माता छवि ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको अंशमुद्दा पाँच वर्ष लामो कानुनी लडाइँपछि टुंगिएको छ। दुवै पक्षबीचको सहमतिअनुसार छवि ओझाले शिल्पा पोखरेललाई ‘चार करोड’ मूल्य बराबरको घर दिएका छन्। शिल्पा पोखरेल र छवि ओझाको वैवाहिक सम्बन्धमा तनाव आएपछि उनीहरूले कानुनी प्रक्रिया अपनाउँदै अंशमुद्दा अघि सारेका थिए। […]

पुरा पढ्नुहोस्

यू १९ महिला विश्वकपमा स्कटल्याण्डसँग खेल्दै नेपाल

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–७,सोमबार । आइसिसी यू १९ महिला टी २० विश्वकप क्रिकेटमा नेपालले आज दोस्रो खेल खेल्दैछ। मलेसिया जारी खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। मलेसियाको बंगीस्थित वाइएसडी युकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार खेल दिउँसो सवा १२ बजेदेखि सुरू हुनेछ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। त्‍यतिबेला नेपालको ब्याटिङ चल्न नसक्दा ५२ रनमै […]

पुरा पढ्नुहोस्

हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी पहिलो चरणमा नछुट्ने

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–७ सोमबार । प्यालेस्टिनी समूह हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने हुनुभएको छ । युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक हुँदा विपिनको नाम समावेश छैन । हमासले ३३ जनाको सूचीबाट तीन जनालाई युद्धविराम सम्झौता लागू भएसँगै रिहा गरेको छ । युद्धविरामको दोस्रो र तेस्रो चरणको […]

पुरा पढ्नुहोस्