पाथीभरा र मुकुम्लुङको विवादमा सरकारले सिधै जनतामाथि बल प्रयोग गर्योः प्रचण्ड
हालखबर मिडिया डेक्समाघ २४ बिहिबार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ (पाथिभरा) मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् । उनले भने, ‘पाथिभरा र मुकुम्लुङको प्रश्न पनि छ। त्यो विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्नुभयो। […]
पुरा पढ्नुहोस्