रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र जोशीसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले रातोपाटीलाई बताए । सानो पाइला सहकारीको रकम अपचलन गरेको कसुरमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान […]

पुरा पढ्नुहोस्

कात्तिकमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । कात्तिक महिनामा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कात्तिकमा ७० हजार ९९० जनाले श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका छन् । जसमा ६२ हजार ८९० पुरुष र आठ हजार १०० महिला रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर जानेको सङ्ख्या […]

पुरा पढ्नुहोस्

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २९, बुधबार । बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन्। बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० […]

पुरा पढ्नुहोस्

कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्रबाट दक्षिणकाली नगरपालिका–१ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी मंगलबार राति गम्भीर घाइते भएका थिए ।उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको […]

पुरा पढ्नुहोस्

राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । राष्ट्रपति रामचन्द्र पौडेलको आज प्रोस्टेटसम्बन्धी शल्यक्रिया भएको छ ।उनको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । प्रोस्टेटको शल्यक्रिया गर्न उनी आज बिहान अस्पताल भर्ना भएका थिए । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले […]

पुरा पढ्नुहोस्

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड ९बीआरआई० सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। […]

पुरा पढ्नुहोस्

चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर १९ बुधबार । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। सहकारीको बचत रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो। राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएर चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ आएको जुलुसलाई प्रहरीले रोक्न […]

पुरा पढ्नुहोस्

करण केसीले आक्रामक ब्याटिङ गर्दा कर्णालीमाथि काठमाडौंको रोमाञ्चक जित

हालखबर मिडिया डेक्स,काठमाडौं । मंसिर १९ बुधबार । कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले ३ बल खेल्न बाँकी छदा पूरा गर्‍यो। काठमाडौंका लागि करण केसीले १० बलमा २८ रन जोडे। उनले २ चौका र २ छक्का प्रहार गर्दा काठमाडौं जिततर्फ अघि बढेको थियो। उनी १९औं ओभरको अन्तिम बलमा आउट भए। सोमपाल कामीको बलमा उनलाई देव […]

पुरा पढ्नुहोस्