पाँच महिनासम्म पनि फर्किएनन् बेलायत गएका वडाध्यक्ष

हालखबर मिडिया न्युज डेक्स,काठमाडौंमंसिर २१ शुक्रबार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ कार्यालय नआएको पाँच महिना पुग्यो। वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेर बेलायत गएका थिए। तर, उनी हालसम्म सम्पर्कविहीन रहेको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिए। ‘उहाँको विषयमा अत्तोपत्तो छैन, हालसम्म सम्पर्कमै आउनुभएको […]

पुरा पढ्नुहोस्

भुटानी राजा आज नेपाल आउने, स्वयम्भू र बौद्धनाथको दर्शन गरी फर्किने

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २१ शुक्रबार । भुटानी राजा जिग्मे खेसर नाम्ग्याल वाङ्चुक शुक्रबार नेपाल आउँदैछन्। भारतबाट आफ्नो देश फर्किने क्रममा उनले नेपालमा ‘ट्रान्जिट भिजिट’ गर्न लागेका हुन्। स्रोतका अनुसार बिहान पौने १० बजेतिर नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। तीन चार घण्टा नेपालमा रहँदा राजा जिग्मेले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गर्ने बताइएको छ। ​उनी […]

पुरा पढ्नुहोस्

नेपाल प्रहरीले माग्यो १२२३ जवान (विज्ञापनसहित)

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २१ शुक्रबार । नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १६५ पदमा भर्ना खुलाएको हो। त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र […]

पुरा पढ्नुहोस्

वाइडबडी विमान खरिदमा चार जना दोषी ठहर

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २१ शुक्रबार । विशेष अदालत काठमाडौँले नेपाल वायुसेवा निगमको विमान खरिदमा अनियमितता भएको ठहर गर्दै तत्कालीन महाप्रबन्धक सुगतरत्न कङ्साकारसहित चार जनालाई जेल सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई तथा रितेन्द्र थापाको इजलासले निजहरूलाई दोषी ठहर गरेको हो । अदालतले निगमका तत्कालीन महाप्रबन्धक कङ्साकारलाई दुई वर्ष […]

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि दियो सिआइबीमा उजुरी, आपराधिक लाभ मुद्दामा पक्राउ पुर्जी जारी

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २० बिहिबार । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । हाल साइबर अपराध मुद्दामा प्रसाईंलाई थुनामा राखी साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । प्रसाईंका सहयोगी […]

पुरा पढ्नुहोस्

सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमाण्डौँ ७३ रनले पराजित

हालखबर मिडिया डेक्स,काठमाडौं ।मंसिर २०,बिहिबार । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा १६८ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको काठमान्डु गुर्खाज १५।५ ओभरमा ९४ रन बनाएर अलआउट भएको हो ।सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो भने काठमान्डुको दोस्रो हार हो । काठमान्डुका लागि स्टीफन एस्किनाजीले […]

पुरा पढ्नुहोस्

चीन भ्रमण सकेर काठमाडौं आइपुगे प्रधानमन्त्री

हालखबर मिडिया डेक्स,काठमाडौमंसिर २० बिहिबार । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गरेका हुन् । उनी सवार हिमालय एयरलाइन्सको हवाईजहाज अवतरण गर्नुअघि अन्य सबै उडान–अवतरण बन्द गरिएको थियो । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री […]

पुरा पढ्नुहोस्

विवाह बन्धनमा बाँधिए साउथ स्टार नागा चैतन्य र शोभिता धुलिपाला

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २० बिहिबार । दक्षिण भारतीय कलाकार नागा चैतन्य र शोभिता धुलिपाला विवाह बन्धनमा बाँधिएका छन् । दुवैले बुधबार परम्परागत रुपमा भव्य विवाह गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९७६ मा नागा चैतन्यका हजुरबुवा अक्किनेनी नागेश्वर रावले स्थापना गरेको हैदराबादको एउटै अन्नपूर्ण स्टुडियोमा जोडीले विवाह गरेका थिए । विवाहको तस्वीर चैतन्यका पिता […]

पुरा पढ्नुहोस्

जाजरकोटमा जीप दुर्घटना, दुईजनाको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २० बिहिबार । जाजरकोटमा मध्यपहाडी लोकमार्ग अन्तरगत भेरी नगरपालिका( १० नुवागाउँमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। कार्कीगाउँबाट कुदु आउँदै गरेको प्रदेश ३(०१(०२३ च ४७१९ न बोलेरो जीप बुधबार बेलुकी ८ बजेतिर दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी […]

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २० बिहिबार । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली दिउँसो काठमाडौँ आइपुग्ने छ। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित […]

पुरा पढ्नुहोस्