रवि लामिछानेविरुद्ध चार दिन म्याद थप

हालखबर मिडिया ,काठमाडौंमंसिर २३ आइतबार । सहकारी ठगी आरोपमा अनुसन्धानका लागि हाल प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध ४ दिन म्याद थप भएको छ । कास्की जिल्ला अदालतले आइतबार उनीमाथि थप अनुसन्धानका लागि प्रहरीलाई थप ४ दिन म्याद दिएका हो । लामिछानेलाई थप १३ दिन हिरातसमा राख्न प्रहरीले अनुमति मागेको थियो । लामिछाने कात्तिक […]

पुरा पढ्नुहोस्

चितवन राइनोजका लागि हसन एइसाखिलको अर्धशतक

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३, आइतबार । नेपाल प्रिमियर लिगमा हसन एइसाखिलले अर्धशतक प्रहार गरेका छन्। सुदुरपश्चिमविरुद्ध टस जितेर ब्याटिङमा उत्रेको चितवन राइनोजका हसनले ४१ बलमा ५२ रन हानेका हुन्। यतिबेला चितवनले दुई विकेट गुमाएर १४ ओभरमा ९४ रन बनाएको छ।

पुरा पढ्नुहोस्

विवाह पञ्चमी समारोहमा ३४ जोडीले गरे सामूहिक विवाह

हालखबर मिडिया डेक्स डेक्स,काठमाडौंमंसिर २३ आइतबार । विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा ३४ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ। विश्व हिन्दु परिषद नेपालको आयोजनामा शनिबार राति मिथिला परम्परा अनुसार उनीहरुको विवाह भएको हो। परिषदका जनकपुर अध्यक्ष सन्तोष साहका अनुसार नागरिकता वा जन्मदर्तामा २० वर्ष उमेर पुगेका जोडीको विवाह गराइएको हो। एक जोडीको विहेको व्यवस्थापनमा […]

पुरा पढ्नुहोस्

एनपीएलमा आज कुन कुन टोेलिविच हुँदै छ प्रतिस्पर्धा ?

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३, आइतबार । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबारको दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । यो खेल राष्ट्रिय टिमका दुई बाँयाहाते अलराउण्डर कुशल मल्ल र टाइगर उपनाम पाएका दाँयाहाते अलराउण्डर दीपेन्द्र सिंह ऐरी बीचको भिडन्त पनि हुनेछ […]

पुरा पढ्नुहोस्

आज केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । जल तथा मौसम विज्ञान विभागले आज र भोलि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातसँगै जाडो पनि बढाउने भएको हो । आज बिहानैदेखि तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागेको छ । […]

पुरा पढ्नुहोस्

मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न

हालखबर मिडिया डेक्स,काठमाडौं ।मंसिर २२ सनिवार । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वार्ड नंं. १४ बाँडेगाँउमा रहेको मामाघर अनाथालय सपोर्ट एण्ड केयर सेन्टर,नेपाल (मामाघर आश्रम) ले सनिवार एक कार्यक्रमको आयोजना गरि सामाजिक लेखापरीक्षण सम्पन्न गरेको छ । अभिभावक विहिन अनाथ तथा आभारभुत आवस्यक्ताबाट बन्चित बालबालिकालाई निःशुल्क रुपमा गास,बास,कपास।स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको मामाघर आश्रमले प्रथम […]

पुरा पढ्नुहोस्

एनपीएलमा शतक बनाउने पहिलो खेलाडी बने आन्द्रेस गौस

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २१ शुक्रबार । अमेरिकी क्रिकेटर आन्द्रेस गौस नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका छन् । लुम्बिनी लायन्ससँगको खेलमा पोखरा एभेन्जर्सका ओपनर ब्याटर आन्द्रेस गौसले यो उपलब्धि हासिल गरेका हुन् । उनले ५४ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा शतक बनाए । उनी अहिले पनि क्रिजमा छन् । […]

पुरा पढ्नुहोस्

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले युरोपेली लिग खेल्ने

हालखबर किडिया डेक्स,काठमाडौंमंसिर–२१, शुक्रबार । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् । तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती […]

पुरा पढ्नुहोस्

भुटानी राजा जिग्मेले गरे स्वयम्भू दर्शन

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २१,बिहिबार । भारत भ्रमणमा रहेका भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक आज काठमाडौँ आएका छन्। उनी आफ्नो देश फर्किने क्रममा नेपालमा ट्रान्जिट गरेका हुन्। चार–पाँच घण्टाको सो ट्रान्जिटका अवसरमा राजा जिग्मेले स्वयम्भूको दर्शन गरेका छन्।

पुरा पढ्नुहोस्

दुर्लभ कृष्णवक्ष रातोकण्ठ चरा कञ्चनपुरमा पहिलोपटक देखियो

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २१ शुक्रबार । हिमालय पर्वतमा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ ९चाइनिज रुबीथ्रोट० चरा पहिलोपटक कञ्चनपुरमा देखापरेको छ । बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेलापरेको हो । नेपाल पक्षी संरक्षण सङ्घ ९बीसीएन० का चराविज्ञ हिरूलाल डगौरा शुक्लाफाँटा नेचरगाइड एसोेसिएशनका सुवन चौधरी र महानन्द जोशीको टोलीले चरा फेला पारेका हुन् । हिमाली […]

पुरा पढ्नुहोस्