आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २५,मंगलबार । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ । कानून न्याय […]

पुरा पढ्नुहोस्

गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका युवक पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४,सोमबार । गढीमाई मेलास्थलमा हतियार देखाउँदै हिँडेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ बलरा नगरपालिका–६, मिर्जापुर निवासी इन्दल सहनीका अन्दाजी १८ वर्षीय छोरा गोलु भनिने अमरजितकुमार सहानीलाई दुई थान पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो । गढिमाई मेलास्थलमा हतियार देखाउँदै झैझगडा गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बलराबाट खटिएको प्रहरी वरिष्ठ […]

पुरा पढ्नुहोस्

हुम्लामा हिमपात

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४,सोमबार । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको खबर छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै […]

पुरा पढ्नुहोस्

एनपीएलका लागि नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए

हालखबर मिडिया डेक्स ,काठमाडौंमंसिर २४ सोमबार नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । धवन हिजो बेलुका एअर इन्डियामार्फत स्वदेश फर्किएका कर्णाली याक्सले जनाएको छ । धवनले सगरमाथाको आधार शिविर अवलोकन गरेका छन् । यसअघि धवनले एनपीएलका दौरानमा पशुपतिनाथ दर्शन गरेका थिए । एनपीएलमा कर्णालीबाट चार खेल […]

पुरा पढ्नुहोस्

आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २४ सोमबार । डिसेम्बर ९ अर्थात् भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस। दिवस मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने देखिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयास परिणाममुखी हुन नसक्दा मुलुकमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ। भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय […]

पुरा पढ्नुहोस्

लुम्बिनीमा विश्व शान्तिको कामना गर्दै ३३ औं शाक्यमोन्लम पूजा सुरु

हालखबर मिडिया डेक्स,काठमाडौं२४ मंसिर, सोमबार । बुद्धजन्मस्थल लुम्बिनीमा आइतबारदेखि ३३ औं शाक्यमोन्लम पूजा सुरु भएको छ । लुम्बिनी विकास कोषको पहलमा ८ वर्षपछि मानव कल्याण र विश्व शान्तिको कामनासहित लुम्बिनीमा शाक्यमोन्लम पूजा शुरु गरिएको हो । २५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा ८ वर्षसम्म रोकिएको थियो । ४१ औं शाक्या गोङ्मा ठ्रिछेन रिन्पोछेको उपस्थितीमा […]

पुरा पढ्नुहोस्

चितवनले हरायो लगातार तीन खेल जितेको सुदूरपश्चिमलाई

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो। चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो। सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो। आइतबार […]

पुरा पढ्नुहोस्

दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । झापाका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका प्रसाईंविरुछ आइतबार ३ दिन म्याद थप भएको ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । भक्तपुरस्थि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा ब्यूरोले अनुसन्धान गरिरहेको छ […]

पुरा पढ्नुहोस्

बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । बाजुरामा स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ । सदरमुकाम मार्तडीमा सुदूरपश्चिम प्रदेश ०१–००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुनेमा भीमदत्त नगरपालिका–१८ की ५२ वर्षीया राधिका भट्ट र ३१ वर्षीय गायत्री पन्त रहेका छन् । पन्तको घटनास्थलमै र […]

पुरा पढ्नुहोस्

नुवाकोटमा आमासहित दुई नाबालक छोरा एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला

हालखबर मिडिया डेक्स,काठमाडौंमंसिर २३ आइतबार । नुवाकोटको किस्पाङमा आमासहित दुई नाबालक सन्तानहरू एकै स्थानमा डोरीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । किस्पाङ गाउँपालिका वडा नं। १ भाल्चे गाउँको नुचेतमा २३ वर्षिय चन्दीमाया तामाङ र उनका नाबालक छोराहरू ५ वर्षका रोशन र ३ वर्षका रोमन आफ्नै घरभित्र झुण्डिएको अवस्थामा पाइएको हो । आज […]

पुरा पढ्नुहोस्