सामाजिक अभियान्ता ईशा गुरुङ्ग बनिन् मामाघर आमश्रको एक बालकको अभिभावक अतियुक्ति
अनुज पछाई,काठमाडौं । ईशा गुरुङ्ग नाम भन्ने बित्तिकै नचिन्ने सायद छन् होला । विदेशी भूमिमा रहेर नेपालीहरुको दुखको सारथी बन्ने नै उनको काम जस्तै बनेको छ । बर्षाैदेखि समाजसेवाको क्षेत्रमा…