कर्णालीमाथि रोमाञ्चक जित निकाल्दै जनकपुर एनपीएलको फाइनलमा
हालखबर मिडिया डेक्स,काठमाडौंपुस–४ बिहिबार । कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग ९एनपीएल० को फाइनलमा पुगेको छ । कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर ८ विकेट गुमाएर पूरा गर्यो । १९औं ओभरमा १४ रन लिदै जनकपुरले फाइनल यात्रा तय गर्यो । शेर मल्लले १० बलमा अविजित १६ रन बनाए […]
पुरा पढ्नुहोस्