क्यानले यो सिजन आयोजना गर्दैछ ३ वटा सिनियर राष्ट्रिय प्रतियोगिता
हालखबर मिडिया डेक्स,काठमाडौंपुस–९,मंगलबार । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को सफल आयोजना गरेको नेपाल क्रिकेट संघ ९क्यान० ले यो सिजन थप तीन वटा सिनियर राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्दैछ। जसमा दुई वटा पुरुष र एक महिलाको प्रतियोगिता छ। क्यानले पुसको अन्तिम सातादेखि पर्सा र धनुषामा एलाइट कप दुई दिवसीय पुरुष राष्ट्रिय प्रतियोगिता आयोजना गर्न तयारी […]
पुरा पढ्नुहोस्