चीनमा कोरोनाजस्तै खतरनाक भाइरस, संकटकाल घोषणा

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएको छ । यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । यो नयाँ भाइरसको नाम ह्युमन मेटान्युमोभाइरस ९एचएमपीभी० हो, जुन नयाँ आरएनए भाइरस हो । भाइरस संक्रमित भएका बिरामीमा चिसो र कोभिड–१९ को जस्तै लक्षण देखिने गरेको छ । […]

पुरा पढ्नुहोस्

रहेनन् पत्रकार श्यामसुन्दर पुडासैनी

हालखबर मिडिया न्युज डेक्स,काठमाडौंपुस–२० सनिवार । पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। गएराति ११ बजेतिर चावहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा पुडासैनीको निधन भएको उनी कार्यरत नेपाल भ्युज डटकमका सम्पादक मधुसुदन पन्थीले जानकारी दिए। नेपाल भ्यूज डटकमका उपसम्पादक उनी काम सकेर कार्यालयबाट कपनस्थित रहेको कोठामा फर्किएका थिए। कोठामा फर्किएको केहीबेरमै साढे १० बजेतिर उनी एक्कासी ढलेका थिए। […]

पुरा पढ्नुहोस्

बराहक्षेत्रमा विवाह महोत्सव हुने

हालखबर मिडिया डेक्स ,काठमाडौंपुस–१९,शुक्रबार । बराहक्षेत्र धाममा विवाह महोत्सव आयोजना गरिने भएको छ । बराह र धरणीको बीचमा विवाह भएको पौराणिक मान्यता स्वरूप विवाह महोत्सव हुने भएको हो । महोत्सव आगामी पुस २१ र २२ गते आयोजना हुने बराहक्षेत्र नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा पण्डित योगेश भण्डारीले जानकारी दिए । विवाह महोत्सव अन्तर्गत पुस २१ गते […]

पुरा पढ्नुहोस्

एक सातामै २०० भन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१९,शुक्रबार । पछिल्लो एक सातामा २२८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको सङ्ख्या न्यून रहने यो याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ। कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र १३७ पुरूष गरी २२८ जना विदेशी […]

पुरा पढ्नुहोस्

विद्युतीय शवदाहगृहमा सचिनको आज दाहसंस्कार

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१९ शुक्रबार । हिजो निधन भएका बालकलाकार सचिन परियारको आज अन्त्येष्टि गरिएको छ । पशुपतिमा रहेको विद्युतीय शवदाहगृहमा उनको केहीबेरअघि दाहसंस्कार गरिएको हो । सचिनलाई दाहसंस्कारका लागि हिजै पशुपति पुर्‍याइएको थियो । तर, आफन्तजनको पर्खाइमा २४ घन्टासम्म शवदाहगृहमा यत्तिकै राखियो । भर्खरै उनको दाहसंस्कार भएको बुझिएको छ । परिवारजन, आफन्तसहित सीमित व्यक्तिहरूको उपस्थितिमा […]

पुरा पढ्नुहोस्

एमसीसीले नेपाललाई थप ६ अर्ब ८० करोड दिने

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१९,शुक्रबार । । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०ले नेपाललाई ६ अर्ब ८० करोड रुपैयाँ अतिरिक्त सहायता रकम दिने भएको छ । अमेरिकी अनुदान र नेपाल सरकारको लागत साझेदारीमा गत २०८० साल भदौदेखि कार्यान्वयन भएको ९२ अर्ब रुपैयाँ बराबरको एमसीसीअन्तर्गतका आयोजनाका निम्ति उक्त रकम प्रदान गर्ने निर्णय भएको एमसीसी सञ्चालक समितिले शुक्रबार […]

पुरा पढ्नुहोस्

मुख्य सचिवको अवधि २ वर्षमा झार्ने लोकसेवाको प्रस्ताव

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१९ शुक्रबार । लोकसेवा आयोगले मुख्य सचिवको अवधि २ वर्षमा झार्ने प्रस्ताव गरेको छ । संघीय निजामती सेवामा यस सम्बन्धी व्‍यवस्था राख्ने आयोगको प्रस्ताव छ । शुक्रबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव गरेका हुन् । ‘मुख्य सचिवको अवधि २ वर्ष, सचिवको ३ वर्ष र अतिरिक्त […]

पुरा पढ्नुहोस्

क्यानले माग्यो १७ कर्मचारी

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थायी पदपूर्ति भएमा स्वतः हट्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरूको सेवाका सर्त र सुविधा सम्बन्धी नियमावली, २०५६ को नियम ४.११ बमोजिम बढीमा एक वर्षका लागि करार सेवाका लागि १७ कर्मचारी माग भएको हो । योग्यता […]

पुरा पढ्नुहोस्

फोर नेसन्स कप महिला फुटबल नेपालमा हुँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल नेपालमा आयोजना हुने भएको छ। आगामी माघ ४ गतेदेखि माघ १३ गतेसम्म हुने प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। प्रतियोगितामा आयोजक नेपालसहित काजकिस्तान, म्यानमार र लेबनानसहित चार टोलीले सहभागिता जनाउनेछन्। एन्फाले उक्त प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा […]

पुरा पढ्नुहोस्

कुकुर मार्ने दुई जना पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–१८,बिहिबार । निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका –५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारु मगर र सोही ठाउँका २८ […]

पुरा पढ्नुहोस्