टिकटक बनाउनेको भीड लाग्ने तोरीबारी

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१ आइतबार । केही वर्षअघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले जिल्लाकै प्रसिद्ध पर्यटकीय गाउँका रूपमा चिनिन थालेको छ। कात्तिकदेखि माघसम्म यहाँ आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्छ। कात्तिक–मंसिरमा रत्नेचौरको फाँटमा झुलेका धानसँगै पृष्ठभूमिमा धवलागिरि हिमाल, म्याग्दी, बागलुङ र पर्वतका ग्रामीण भेगको दृश्यावलोकन तथा पुस–माघमा […]

पुरा पढ्नुहोस्

एकैदिन प्रतितोला १५ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

हालखबर मिडिया,काठमाडौं ।पुस–२१,आइतबार । नेपाली बजारमा आज (आइतबार) सुनको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख […]

पुरा पढ्नुहोस्

लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१,आइतबार । तनहुँको बन्दीपुर केबलकारको लिक भाँचिएपछि शनिबारदेखि सेवा बन्द गरिएको छ । शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो । डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक […]

पुरा पढ्नुहोस्

सर्वेन्द्र खनालले छाडे एमाले

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१,आइतबार । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन।’ आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि […]

पुरा पढ्नुहोस्

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो ?

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२१ आइतबार । शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ७।२ डिग्री सेल्सियस मापन भएको छ। शनिबार ५।९ डिग्री सेल्सियस मापन भएको थियो। बिहान काठमाडौंको आकाशमा तुलनात्मक रूपमा बढी बादल जम्मा भएकाले न्यूनतम तापक्रम केही वृद्धि भएको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। […]

पुरा पढ्नुहोस्

पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो । त्यसपछि फरार रहेका […]

पुरा पढ्नुहोस्

विवाह बन्धनमा बाँधिए क्रिकेटर आसिफ

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ओपनर आसिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । पर्सा वीरगन्ज निवासी २३ वर्षीय आसिफले आरजु खातुनसँग शुक्रवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आसिफका दाजु आरिफ शेखको बिहीवार विवाह भएको थियो । आसिफ ३ वर्ष यता राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य हुन् । घरेलु क्रिकेटमा आसिफ […]

पुरा पढ्नुहोस्

चर्चा अनि विवादमा ‘नमस्ते ढोगदिया’

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । दुई दिनअघि सार्वजनिक भएको ‘नमस्ते ढोगदिया’ बोलको म्युजिक भिडियो विवादमा आएको छ । रमेश परियारको शब्द एवं कविता खत्री र खेम सेन्चुरीको आवाजमा रहेको उक्त गीतमा ‘‘ढोगदिया’ शब्दको दुरुपयोग गरिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन् । शुक्रबार देउडा संस्कृति संरक्षण प्रतिष्ठान धनगढी उपमहानगरपालिका–८, कैलालीले ‘ढोग दिया’ शब्दको दुरुपयोग भएको भन्दै प्रेस […]

पुरा पढ्नुहोस्

पूर्वमन्त्री आलेलाई विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । सांसद एवं पूर्वमन्त्री प्रेम आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ । विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा आयोजित एक विशेष समारोहमा उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन् । […]

पुरा पढ्नुहोस्

दैनिक ४ हजार ७५४ नेपाली युवाहरु विदेशिन्छन्

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२०,सनिवार । नेपालबाट दैनिक सरदर चार हजार ७५४ जना नेपाली विदेशिने गरेको तथ्यांक सार्वजनिक भएको छ। २०८१ को मंसिरसम्म करिब ११ लाख नेपाली विदेशिएका हुन्। नेपालबाट विभिन्न प्रयोजनमा विदेशिनेहरूको यो लर्को आउने भन्दा बढी रहेको छ। ८ महिनामा ११ लाख ४१ हजार ९१ जना रहेका छ भने आउने संख्या ९ लाख ४१ हजार […]

पुरा पढ्नुहोस्