दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ २ बुधबार । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए । अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् […]

पुरा पढ्नुहोस्

२७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ–२, बुधबार । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ आज देशव्यापी रूपमा विविध कार्यकम गरी २७औं भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गतेका दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको […]

पुरा पढ्नुहोस्

यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि

हालखबर मिडिया डेक्स,काठमाडौंमाघ १ मंगलबार । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतः वेदविद्याश्रमतर्फ– […]

पुरा पढ्नुहोस्

आज माघे सङ्क्रान्ति पर्व मनाइँदै

हालखबर मिडिया डेक्स ्र,काठमाडौंमाघ १ मंगलबार । आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर माघे सङ्क्रान्ति भनिन्छ। आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, […]

पुरा पढ्नुहोस्

महाकुम्भ सुरु, १ करोड भक्तजन पुग्ने

पुस–२९ सोमबार । भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो । यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् । संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन् । आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् । संगम नोज सहित करिब १२ किलोमिटर क्षेत्रमा नुहाउने घाट निर्माण गरिएको […]

पुरा पढ्नुहोस्

आज श्रीस्वस्थानी व्रत शुरु हुने पूर्णिमा

हालखबर किडिया डेक्स,काठमाडौंपुस–२९,सोमबार । पौष शुक्ल पूर्णिमा। नेपाली सनातन धर्मावलम्बी सोमबार एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। पञ्चाङ्गमा ५२ घडी ३४ पला अर्थात् मंगलबार बिहान ४ बजेसम्म पूर्णिमा रहेको उल्लेख छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्नेले दिनहुँ स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा […]

पुरा पढ्नुहोस्

शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२८,आइतबार । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत […]

पुरा पढ्नुहोस्

रवि जिल्ला अदालत काठमाडौंमा उपस्थित हुँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२८,आइतबार । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जिल्ला अदालत काठमाडौंमा हाजिर हुँदैछन् । लामिछानेको सचिवालयका अनुसार उनी आज बिहान अदालतमा उपस्थित हुन लागेका हुन् ।यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशसँगै उनी ८४ […]

पुरा पढ्नुहोस्

विश्वका ५२ गन्तव्यमध्ये नवौँ स्थानमा पर्‍यो लुम्बिनी

हालखबर मिडिया डेक्स,काठमाडौपुस–२८,आइतबार । विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै […]

पुरा पढ्नुहोस्

छोरीको घरको शिलान्यास सनिवार (भोलि) हुँदै

हालखबर मिडिया डेक्स,काठमाडौंपुस–२६ शुक्रबार । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वार्ड नं.९ ताथलीमा सञ्चालित छोरीको घर ज्येष्ठ नागरिक आश्रम अब निर्माण हुने भएको छ । उक्त आश्रम निर्माणको लागि आगामी पौष २७ गते सनिवार शिलान्यास कार्यक्रम तय भएको छ ।नेपालकै इतिहासमा हालसम्मकै ठूलो ऐतिहासिक पशुपति कोटिहोम महायज्ञको उद्देश्य अनुरुप सनिवार भवनको शिलान्यास कार्यक्रमको आयोजना गरिएको आश्रमका […]

पुरा पढ्नुहोस्