जेनजी आन्दोलन पछि ओलीसँग नजिकिएका महेश बस्नेतलाई एमाले केन्द्रिय सचिवमा अघि सारिने सम्भावना—
काठमाण्डौं— जेनजी आन्दोलन पछि उत्पन्न राजनितिक परिस्थितिमा नेकपा ( एमाले) नेतृत्वको बचाउमा सक्रिय देखिएका नेता महेश बस्नेतलाई पार्टीको आगामी महाधिवेशनमा केन्द्रिय सचिव पदका लागि अघि सारिने सम्भावना बलियो बनेको छ…