Month: अशोज २०८२

चाडपर्व मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए

सोमबार, ०६ असोज २०८२मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट चाडपर्व मनाउनका लागि पछिल्लो पाँच दिनमा एक लाख ८९ हजार २१८ यात्रु बाहिरिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १…

स्वास्थ्य मन्त्रीमा सिफारिस संगीताको नाम ‘होल्ड’

६ असोज, काठमाडौं । स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा। संगीता मिश्रा मन्त्री नबन्ने सम्भावना बढेको छ । उनीविरुद्ध भ्रष्टाचार आरोप रहेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन पनि गरिरहेको…

आज संविधान दिवस

शुक्रबार, ०३ असोज २०८२ संविधान दिवस २०८२ विविध कार्यक्रमका साथ मनाइँदै छ, राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यता रहनेछ।प्रधानमन्त्री सुशीला कार्कीले समारोहलाई सम्बोधन गर्नेछिन्, तर झाँकीलगायतका कार्यक्रम स्थगित भएका छन्।२०७२ साल…

सैनिक ब्यारेकबाट फर्किए ओली

२०८२ असोज २ गते नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्।ओलीलाई नेपाली सेनाले जेएनजी प्रदर्शनका क्रममा सुरक्षाका लागि नियन्त्रणमा लिएको थियो।ओली भक्तपुरको गुण्डु सरेका…

चिनियाँ राजदूतले प्रधानमन्त्री कार्कीलाई भेटेर दिए बधाई

२०८२ असोज २ गते चीनका राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन्।राजदूत सोङले चिनियाँ सहयोगको प्रतिबद्धता जनाउँदै मित्रता र सहकार्य प्रगाढ बनाउने सहमति भएको दूतावासले…

गोकर्णेश्वरमा महिलामाथि खुकुरी प्रहार, एक जना पक्राउ

२ असोज, काठमाडौं । गोकर्णेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान सवा ११ बजेतिर गोकर्णेश्वर नगरपालिका–७…

ओलीका लागि डेरा खोजिँदै, ३-४ दिनमा सार्वजनिक हुने तयारी

जेनजी आन्दोलनपछि नेपाली सेनाको सुरक्षामा रहेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चाँडै बाहिर निस्किने तयारीमा रहेका छन् । बालकोटस्थित ओलीको निजी निवास आन्दोलनमा ध्वस्त भएकाले उनका लागि अस्थायी बसोबास ९डेरा०…

निर्वाचन गर्न कम्तीमा ५ अर्ब खर्च लाग्ने, पूर्वतयारीमा जुट्यो आयोग

आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ । यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५…

बनस्थलीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२ असोज, काठमाडौं । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । स्वयम्भुबाट नयाँबसपार्कतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७५४३ नम्बरको बसले आज बिहान सिद्धार्थ बनस्थली स्कुल अगाडि…

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री मोदीबीच आज टेलिफोन संवाद हुने

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद हुने भएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार दुई नेताबीच आजकै दिन फोनमार्फत समसामयिक विषयमा कुराकानी तय भएको…